Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार हुँदै

काठमाडौं । कोशी प्रदेश सरकारमा नेपाली काँग्रेस सहभागी हुने भएको छ । नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम आज बिहान ९.४५ बजेका लागि राखिएको छ । सरकारमा अहिले तीन मन्त्री र एक

नेकपा एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने सचिवालयले जनाएको छ

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान साढे ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ । बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट

भारतमा भारी वर्षाका कारण ४७ को मृत्यु

एजेन्सी । भारतको पश्चिमी हिमाली राज्यसहित पूर्वोत्तर भारतका लगभग सबै राज्यमा भएको मुसलधारे वर्षाका कारण विभिन्न स्थानमा गरि पछिल्लो ३६ घण्टामा ४७ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

असोज ३ गतेदेखि धरहरा सञ्चालनमा आउने

काठमाडौँ । सरकारले धरहरालाई असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँको सुन्धारास्थित नवनिर्मित धरहरालाई आगामी असोज ३ गतेदेखि अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय

आजको मौसम

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापास अवस्थित रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभावसंगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव देखिएको मौसम पूर्वानुमान

सरकारको सबैभन्दा प्राथमिकताको क्षेत्र पूर्वाधार विकास : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सबैभन्दा प्राथमिकताको क्षेत्र पूर्वाधार विकास भएको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ र भौतिक यातायात तथा पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित ‘नेपाल पूर्वाधार सम्मेलन

जलवायु परिवर्तनसँग सम्बन्धित चुनौतीहरुको सामना गर्ने पूर्वाधार निर्माण गर्नुपर्छ : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भौतिक पूर्वाधारहरुका संरचना बनाउँदा सन्तुलित विकासको अवधारणा अनुसार गरिने बताउनुभएको छ । बिहीबार पाँचौ नेपाल पूर्वाधार सम्मेलनमा बोल्दै मन्त्री दाहालले सडक र

सांस्कृतिक कार्यक्रममा राजनीतिक गन्ध आउनु हुँदैन : उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सांस्कृतिक कार्यक्रमहरुमा राजनीतिक गन्ध आउनु नहुने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले यस्तो बताउनुभएको हो । उपप्रमुख डंगोलले

माओवादी जनयुद्धमा आधारित टेलिश्रृंखला राधाकृष्ण शुक्रबारदेखि प्रशारण हुने

काठमाडौं । नेपाली टेलिश्रृंखला राधाकृष्ण शुक्रबारदेखि प्रशारणमा आउने भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सो जानकारी गराइएको हो । टेलिश्रृंखलाको बारेमा जानकारी दिँदै कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्वे)ले हरेक