Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


नेपाल आफ्नै मौलिक कलाले विश्वमा परिचित : डा.शंशाक

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री शशांक कोईरालाले नेपालको मौलिक कला संस्कृतिको संरक्षण र संम्बद्र्धन गर्नु पर्नेमा जोड दिएका छन् । ललितपुरमा आइतबार वरिष्ठ कलाकार किरण मानन्धरको चित्रकला प्रर्दशनीको उदघाटन गर्दै

उद्योग वाणिज्य महासंघ र सनराइज बैंकबीच समझदारी

काठमाडौं । मुलुकभित्र उद्यमशीलता विकासमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र सन्राइज बैंक लिमिटेड बीच समझदारी भएको छ । आइतबार महासंघमा आयोजित कार्यक्रममा महासंघका महानिर्देशक धरणीधर खतिवडा र

एकै पटक करिब चार हजार ३०० मेगावाटका पाँच जलविद्युत् आयोजना अघि बढाइने

काठमाडौं । ठूला आयोजनाको समन्वय गर्दै वैदैशिक लगानी खोजी गरिरहेको लगानी बोर्डले एकै पटक करिब ४ हजार तीनसय मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजना अगाडि बढाउने अन्तिम तयारी गरेको छ ।

निर्यातगृहको स्थापना, सहुलियत दरमा बैंकिङ ब्याज उपलब्ध गराउन जोड

काठमाडौं । निर्यातकर्ताहरुले निर्यात बढाउनका लागि निर्यात गृहको स्थापना, निर्यात योग्य बस्तु उत्पादन र निर्यातकर्तालाई सहुलियतदरमा बैंकिङ ब्याज उपलब्ध गराइनुपर्नेमा जोड दिएका छन् । निर्यातकर्ताहरुको प्रतिनिधिमुलक संस्था नेपाल निर्यात परिषदले

शेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार पनि पौने अर्ब बराबर

काठमाडौं । साताको शुरुको दिन आइतबार शेयर बजार दोहोरो अंकले उकालो लाग्यो । कारोबार पनि पौने अर्ब बराबर पुग्यो । बजार परिसूचक नेप्से १६ अंकले उकालो लागेर ११ सय ८२

एक/एक हजार रुपैयाँ धरौटी तिरेर छुटे १२२ जना चिनियाँ, अब अध्यागमनको जिम्मा लगाइने

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले दुई साता अघि पक्राउ परेका १२२ जना चिनियाँलाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला प्रशासन कार्यालयमा आज दिउँसो बयान गराइएकोमा चिनियाँहरुले कुनै कसुर

नेता सिटौला र डा.कोइरालाले भने: ‘पार्टीभित्र जमिन्दारी प्रथा चलाउन खोजियो’

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापती शेरबहादुर देउवाले बहुमतको दम्भमा पार्टीभित्र जमिन्दारी प्रथा चलाउॅन खोजेको आरोप लगाएका छन् । सभापती देउवाले बिधान लत्याउॅदै अगाडी बढेका कारण पार्टीभित्र सहमति

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता सकियो: को-को भए उम्मेदवार ?(नामावली)

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको मनोनयनपत्र दर्ता र सूची प्रकाशनको काम सकिएको निर्वाचन आयोगले जनाएको छ । कार्यतालिका अनुसार प्रदेश नं. १ को मोरङ जिल्लाको बिराटनगर, प्रदेश नं.

राष्ट्रियसभा सदस्यका लागि प्रदेश ५ बाट नौ जनाको उम्मेदवारी

दाङ । आगामी माघ ९ गते हुने राष्ट्रियसभाको चुनावका लागि प्रदेश नम्बर ५ मा नौं जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन । राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं. ५ मा सत्तारुढ

‘घुमौं कर्णाली’ अभियान सफल बनाउन दौड प्रतियोगिता

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ नम्बर वडा कार्यालयले भ्रमण बर्ष २०२० अन्तर्गत यसपाली ‘घुमौं कर्णाली’ भन्ने नारालाई सार्थक पार्न दौड प्रतियोगिताको आयोजना गरेको छ । वडामा रहेको ऐतिहाँसिक काँक्रेविहारदेखि अधेरी