Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


अर्थमन्त्रीसित अन्तर्वार्ताः ‘आर्थिक–सामाजिक क्षेत्रमा ‘गेम चेन्ज’ हुँदैछ’

काठमाडौं, पुस २६ । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको समग्र आर्थिक सूचकहरु स्वस्थकर रही देशको अर्थतन्त्र सही ‘ट्रयाक’मा अगाडि बढेको बताएका छन् । उनले संघीयता कार्यान्वयन सफलतातर्फ उन्मुख भएको र

संघीयताले मुलुक टुक्रन्छ भन्नेहरू सल्बलाउन थाले : मुख्यमन्त्री गुरुङ

पोखरा, पुस २६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले केन्द्रले प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण नबाइदिँदा जनतामा असन्तुष्टि बढेको बताएका छन् । शनिबार पोखरामा आयोजित कानुनी पत्रकारिता

गीतकार राणाको ‘मायाको…!’ सार्वजनिक

काठमाडौं, पुस २६ । गीतकार सिन्धु राणाले रचना गरेका गीतहरुको एल्बम ‘मायाको…!’ विमोचन गरिएको छ । शनिबार काठमाडौंस्थित आर्मी अफिसर्स क्लबमा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले गीतिसंग्रहको विमोचन गरे ।

प्रदेश–३ को नाम ‘वाग्मती’ र राजधानी हेटौंडा राख्न सत्तापक्ष र प्रतिपक्ष सहमत

हेटौंडा, पुस २६ । प्रदेश नम्बर–३ को नाम ‘वाग्मती’ र राजधानी हेटौंडा राख्न सत्तापक्ष र प्रतिपक्ष दल सहमत भएका छन् । शनिबार प्रदेशसभा सचिवालयमा उनीहरुले संयुक्त प्रस्ताव दर्ता गराएका छन्

टिपरले किचेर युवकको हत्याः धनुषाका क्रसर व्यवसायी महतो पक्राउ

जनकपुरधाम, पुस २६ । धनुषाका क्रसर व्यवसायी विपीन महतो पक्राउ परेका छन् । मिथिला नगरपालिका–५, श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतोलाई टिपरले किचेर हत्या गराएको आरोपका सम्बन्धमा अनुसन्धान गर्न उनलाई प्रहरीले

युक्रेनी विमान भूलवश खसालिएको इरानी सेनाद्वारा स्वीकार

काठमाडौं, पुस २६ । इरानको सेनाले भूलवश युक्रेनी ‘बोइङ ७३७’ विमान खसालिएको शनिबार स्वीकार गरेको इरानी सरकारी टेलिभिजनले जनाएको छ । विज्ञप्ति जारी गरी इरानी सेनाले मानवीय त्रुटिका कारण इरानको

मोटरसाइकलमा पिछा गरेका दुई युवाले पाँच लाख लुटे

महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका–६ मदनपट्टिमा शुक्रबार साँझ दुई जनाले एक कर्मचारीका साथबाट रु पाँच लाख लुटपाट गरेका छन् । बर्दिवासस्थित फरवार्ड कम्युनिटी फाइनान्स कम्पनीमा कार्यरत सविता चौधरीलाई मोटरसाइकलमा पिछा

अमरगढी नगरपालिकामा आर्थिक अपारदर्शिता बढ्दो

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकामा आर्थिक अपारदर्शिता बढेको छ । वडाबाट छनौट भएका योजना नगरसभाबाट पास नभइ नगरपालिकाले योजना सम्पन्न भइ भुक्तानी दिएपछि नगरपालिकाको ऐन नीति नियमविपरितको रहस्य बाहिर आएको

पुसभित्र पार्टी एकता नभए कुरेर बस्दैनौँ : अध्यक्ष थापा

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यही पुस महिनाभित्र दुई पार्टीबीच एकता नभए कुरेर नबस्ने बताएका छन् । राप्रपा भक्तपुर जिल्ला समितिले शुक्रबार यहाँ आयोजना गरेको अगुवा कार्यकर्ता

डुङ्गा संचालन गरेपछि पोखरीहरु आकर्षणको केन्द्र

इलाम । पर्यटन वर्षलाई लक्षित गरेर सन्दकपुर गाउँपालिकाले माइपोखरीनजिकै रहेको गुराँस पोखरीमा डुङ्गा संचालन सुरु गरेको छ । गाउँपालिकाको लगानीमा विस्तार गरिएको पोखरीमा डुङ्गा संचालन गरेपछि त्यहाँ पुग्ने जो कोहिका