रौतहट, माघ १० । रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबारदेखि सुरु भएको चन्द्रपुर उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिका विजयी भएका छन् । शेरबहादुर दर्लामी
पोखरा, माघ १० । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई अनुसन्धानका लागि दुई दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीले अभद्र व्यवहारको मुद्दामा अनुसन्धानका लागि
प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, माघ १० । चीनमा स्वास्थ्य संकट निम्त्याउने गरी फैलिएको ‘कोरोनाभाइरस’ नेपालमा पनि फैलनसक्ने त्रास बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘हेल्थ डेस्क’लाई सक्रिय बनाइएको छ । हेल्थ डेस्कले
अपडेट काठमाडौं, माघ १० । चीनमा स्वास्थ्य संकट निम्त्याएको ‘कोरोनाभाइरस’ नेपालमा पनि भित्रिएको पुष्टि भएको छ । केही दिनअघि चीनको वुहानबाट नेपाल फर्किएकी एकजना नेपाली विद्यार्थीमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि
नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज) काठमाडौं, माघ १० । २०७२ सालको विनाशकारी भूकम्पले मौलिक सम्पदाको विनासमात्र गरेन, लुकेका केही इतिहास पनि उजागर गरेको छ । तर, गहन अनुसन्धान नहुँदा
काठमाडौं, माघ १० । साविक विजेता मनाङ–मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पुनः शीर्ष स्थानमा पुग्न सफल भएको छ । मनाङ १–० सरस्वती शुक्रबार दशरथ रंगशालामा भएको पहिलो
काठमाडौं, माघ १० । आइसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजना हुने पहिलो एक दिवसीय शृङ्खला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल, ओमान र अमेरिकासँग
काठमाडौं, माघ १० । काठमाडौँ उपत्यकामा पछिल्ला केही दिनयता घाम लागे पनि बढी चिसो महसुस गरिएको छ । एक सातादेखि दिनहुँजसो घाम लागे पनि खासगरी बिहान बेलुका बढी चिसो महसुस
काठमाडौं, माघ १० । संयुक्तराज्य अमेरिकामा गत साता बेरोजगारको संख्यामा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ । बिहीबार सार्वजनिक विवरणमा बेरोजगार भत्ता लिन आवेदन गर्नेहरु अघिल्लो साताको तुलनामा
काठमाडौं, माघ १० । यस वर्षको शहीद सप्ताह आजबाट सुरु भएको छ । हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिन्छ । तत्कालीन राणा शासनविरुद्ध जनचेतना फैलाउने