काठमाडौं, माघ १० । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । पार्टीभित्र रहेको आन्तरिक विवाद समाधान गर्न शीर्ष नेताहरु बैठकमा बसेका हुन् । पार्टी सभापित शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको
काठमाडौं । नेपाल एयरलाइन्सका २२ जना पाइलटले सामुहिक राजिनामा दिएका छन् । राष्ट्रिय ध्वजाबाहक नेपला एयरलाईन्सका स्थायी उडान दलका सदस्यहरुले तीन महिनापछि बिदा हुनेगरी राजिनामा बुझाएका हुन् । सेवा सुविधामा
एजेन्सी । अमेरिकाले गर्भवती महिलाहरुलाई दिने भिसामा कडाई गरेको छ । स्वघोषित ‘बर्थ टुरिजम’ रोक्न आजैबाट अध्यागमन कानुनमा नयाँ व्यवस्था लागु गरिएको हो । यसअघि गर्भवती महिलाले अमेरिकाको भिसा लिने,
तनहुँ, माघ १० । भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँले सडकमा रहेका २३ कुकुरलाई समातेर बन्ध्याकरण गरिदिएको छ । ती कुकुरलाई रेबिज, छालाको रोग विरुद्धको सुई तथा जुकाको औषधि
इलाम, माघ १० । पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको इलामको श्रीअन्तुमा धमाधम होटल बन्न थालेपछि होमस्टे मासिने अवस्थामा पुगेका छन् । होमस्टेकै नामले परिचित श्रीअन्तुमा पछिल्लो समय बाह्य लगानीमा होटल
-मानबहादुर वली/ इमेज सुर्खेत, माघ १० । बाँके र बर्दियालाई प्रदेश ५ मा राखेर पछाडि पारिएको निष्कर्षसहित कर्णाली प्रदेशमा गाभ्न पहल सुरु भएको छ । प्रदेश ५ को स्थायी राजधानी
अर्घाखाँची, माघ १० । जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले छ महिनाको अवधीमा २० लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७६/०७७ को ६ महिनाको
पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा लगानीको राम्रो वातावरण रहेको हुँदा ढुक्क भइ लगानी गर्न आग्रह गरेका छन् । पर्वत उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहीबारबाट शुरु भएको छैटौँ पर्वत
काठमाडौं । वाग्मती प्रदेश सरकारले आज (शुक्रबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । तामाङ समुदायको चाड सोनाम ल्होसारका अवसरमा आज सार्वजनिक बिदा दिएको वाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयले
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको शान्ति प्रक्रियाका लागि अमेरिकाले नयाँ योजना सार्वजनिक गर्ने बताएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकाको भ्रमण गर्नुअघि राष्ट्रपति ट्रम्पले मध्यपूर्वको शान्तिका लागि