Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


‘रसुवामा ‘कोरोनाभाइरस’का संक्रमित फेलापरेका छैनन्’

रसुवा, माघ १७ । रसुवा जिल्लामा ‘कोरोनाभाइरस’का संक्रमित बिरामी हालसम्म फेला नपरेको चिकित्सकले बताएका छन् । रसुवा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिलकुमार खरेलले नेपाल–चीन छिमेकी देशबीचका नागरिक आवत–जावत गर्ने

‘भगवान् बुद्धको चरा’ अर्थात् सारस संकटमा

नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज) लुम्बिन्धी, माघ १७ । सारस जैविक विविधताको महत्वपूर्ण पक्षीमात्र होइन, धार्मिक र साँस्कृतिक आस्थाको केन्द्र पनि हो । नेपालमा सारसको अनुमानित कुल सख्या करिब

प्रदेश–२ मा बालिका बिमा रकम बढाएर तीन लाख पुर्‍याउने निर्णय

जनकपुरधाम, माघ १७ । ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत् प्रदेश नम्बर–२ सरकारले बालिकाहरुको बिमा रकम एक लाख रुपैयाँबाट बढाएर तीन लाख पुर्‍याएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबारे जानकारी

राष्ट्रपति ट्रम्पमाथिको महाभियोग प्रस्ताव विफल हुने सम्भावना बढ्यो

वासिङ्टन, माघ १७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध विपक्षी डेमोक्र्याट पार्टीले अघि बढाएको महाभियोग प्रस्तावलाई अमेरिकी माथिल्लो सदन (सिनेट)ले चाँडो टुंग्याउने बिहीबारको सुनुवाइले देखाएको छ । सिनेटमा बहुमत रहेको रिपब्लिकन

प्रतिनिधिसभा बैठकः समिति सदस्यको नामावली हेरफेर

काठमाडौं, माघ १७ । प्रतिनिधिसभाको शुक्रबारको बैठकले केही संसदीय समितिका सदस्यको नाम हेरफेर गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिका सदस्यको

‘छाउगोठका नाममा घर भत्काइयो, होटलमा बसेका यात्रीको मृत्यु भएको छ, अब के होटल भत्काउने ?’

काठमाडौं, माघ १७ । मुलुकलाई खुला दिसामुक्त घोषणा गरिएको भएपनि शौचालयलगायत पर्याप्त पूर्वाधार निर्माण नगरिएको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा नेपाल कम्युनिस्ट पार्टी

बन्दीपुर जाँदै हुनुहुन्छ ? पहिले खबर गर्नुस है बास नपाइएला

-उपेन्द्र खनाल/ ईमेज  तनहुँ । बन्दीपुरमा रहेका होमस्टेहरु यतिखेर पर्यटकले भरिभराउ छन् । पर्यटनको उपयुक्त गन्तब्यको रुपमा लिने गरिएको होमस्टेमा पर्यटकको भिड बढेपछि त्यस क्षेत्रका स्थानीयमा खुसी छाएको छ ।

State-level public health lab office set up

Rupandehi, State-5 Ministry of Social Development has set up a ‘State Public Health Lab’ at Ramnagar in Butwal. Opening the operation of laboratory on Thursday, Minister for Social Development Sudarshan

जागिरको प्रलोभनमा पारी बेच्न लगिएका दुई युवतीको उद्धार

झापा । नेपाल प्रहरीले वैदेशिक रोजगारको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरिएका दुई युवतीलाई पूर्वी नाका काँकडभिट्टाबाट उद्धार गरेको छ । साथै मानव बेचबिखनको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ ।

नेकपाको समूहगत छलफल आज पनि जारी, एमसीसीको विषय पार्टीभित्र पेचिलो बन्दै

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकको समूहगत छलफल आज पनि जारी छ । केन्द्रीय सदस्यहरुलाई १५ समूहमा विभाजन गरी समूहगतरुपमा छलफल चलिरेको छ । यी