Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


एसीसी इस्र्टन रिजन मेन्स टी–२० कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । थाइल्याण्डमा आयोजना हुने एसीसी इस्र्टन रिजन मेन्स टी–२० कप क्रिकेटका लागि नेपालले १८ जना खेलाडीको नामावली सार्वजनिक गरेको छ । नयाँ टोलीमा शेर मल्ल पहिलो पटक सिनियर टिमको

कोरोनाको सन्त्रास: अमेरिकामा विदेशी नागरिकमाथि कडाइ

काठमाडौं । अमेरिकाले कोरोना भाइरसबाट बच्नका लागि आफ्नो देशमा आउने विदेशी नागरिकमाथि कडाइ गर्ने जनाएको छ । चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भइरसको संक्रमण विश्वका २२ देशमा फैलिएपछि अमेरिकाले

ग्यारेथ बेलले तत्काल रियल मड्रिड नछाड्ने

काठमाडौं । रियल मड्रिडका खेलाडी ग्यारेथ बेलले तत्काल क्लब नछाड्ने भएका छन् । मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लबको पछिल्लो टोलीमा समेत नरहेका बेलले तत्काल क्लब नछाड्ने स्पष्ट पारेका हुन्

४७ वर्षको सम्बन्ध त्याग्दै बेलायत युरोपियन युनियनबाट बाहिरियो

काठमाडौं । ४७ वर्षको सम्बन्ध त्याग्दै बेलायत युरोपियन युनियनबाट बाहिरीएको छ । लामो बहसपछि बेलायत युरोपियन युनियनसँगको संलग्नाताबाट अलग भएको हो । स्थानीय समय अनुसार राती ११ बजे बेलायत सरकारले

यतीमा ठट्टा !: मस्कट चर्को विवादमा

काठमाडौं । नेपाल भ्रमण वर्षका लागि बनाइएको यतीको मस्कट चर्को विवादमा परेको छ । धेरैले यतीको मस्कट सुमो खेलाडी, पहलमान, लाफिङ बुद्ध या हनुमान हुनसक्ने बताएका छन् । भ्रमण वर्षको

जन्मँदै छोरीलाई तीन लाख रुपैंयाँ

काठमाडौं । प्रदेश २ का आठै जिल्लामा अब छोरी जन्मनेवित्तिकै तीन लाखको बिमा हुनेछ । ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत प्रदेश सरकारले गरिदिँदै आएको एक लाखको बिमामा रकम

हिरोको नयाँ एक्सचेन्ज अफर मेला

काठमाडौं, माघ १७ । हिरो मोटरसाइकलले नयाँ एक्सचेन्ज अफर मेला सन्चालन गरेको छ । हिरो मोटर कर्पको नेपालका लागि अधिकृत बिक्रेता नेपाल जनरल मार्केटिङले आफ्ना ग्राहकका लागि एक्सचेन्ज अफर ल्याएको

उड अन्तर्राष्ट्रिय मेला काठमाडौंमा सुरु

काठमाडौं, माघ १७ । काठ तथा फर्निचर र यी क्षेत्रमा प्रयोग भइरहेका नयाँ प्रविधिकोबारेमा जानकारी दिने र यस क्षेत्रको व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा तीनदिने अन्तर्राष्ट्रिय उड प्रदर्शनी सुरु भएको

नेपाल वायुसेवा निगमद्वारा पुससम्मको ऋणको किस्ता भुक्तानी

काठमाडौं, माघ १७ । नेपाल वायुसेवा निगमले दुईओटा ‘वाइडबडी’ खरिद गर्दाको ऋणको पुस मसान्तसम्म भुक्तानी गर्नुपर्ने किस्ता भुक्तान गरेको जनाएको छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट

सुनको भाउमा सामान्य कमी

काठमाडौं, माघ १७ । निरन्तर उकालो लाग्दै रहेको सुनको भाउमा शुक्रबार भने सामान्य कमी आयो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर तोलाको