Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


नेकपाक अधिकांश केन्द्रीय सदस्य ‘एमसीसी’को विपक्षमा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अधिकांश केन्द्रीय सदस्य एमसीसीको विवक्षमा उभिएका छन् । बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन १५ समूहमा भएको छलफलमा अधिकांश

दसगजामा निर्मित संरचनामा चल्यो डोजर

काठमाडौं । नेपाल भारत दसगजा क्षेत्रमा अवैध रुपमा बनाइएका घर टहरा डोजर लगाएर हटाइएको छ । दसगजा क्षेत्र नो मेन्स ल्याण्ड भएकाले सो सिमाना कसैको नभएको हुँदा त्यसलाई खाली गराइएको हो

मालपोतका ‘पियन’को कमाइ नौ करोड

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिल ( हाल निलम्बित) का कार्यालय सहयोगी राजेन्द्र बस्नेतले पदीय दुरुपयोग गरी ९ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा विषेश अदालतमा मुद्दा दर्ता

‘डिजिटल पेमेन्ट’को प्रयोग बढ्दै

काठमाडौं, माघ १६ । कुनैपनि वस्तु वा सेवाको क्रय–विक्रयपश्चात् सोको भुक्तानी डिजिटल प्रणालीमार्फत् कुनै कार्ड वा मोबाइल एपमार्फत् भुक्तानी गर्नु नै ‘डिजिटल पेमेन्ट’ हो । सरकारले सुरु गर्न लागेको डिजिटल

टेलिकमको ‘फाइबर टु द होम’ प्रविधि लेकसाइडबाट सुरु

प्रदीप पौडेल (इमेज) पोखरा, माघ १६ । नेपाल टेलिकम पोखराले पर्यटकीय क्षेत्र लेकसाइडबाट एफटीटीएच (फाइबर टु द होम) प्रविधिमा आधारिच उच्चगतिको इन्टरनेटसहितको ‘भ्वाइस’ टेलिफोन सेवा विस्तार गरेको छ । पोखरा

‘पाटा’को ‘नाइस’ कार्यक्रम सर्‍यो

काठमाडौं, माघ १६ । चीनमा देखापरेको ‘कोरोनाभाइरस’का कारण पर्यटन क्षेत्रमा पर्नसक्ने सम्भावित असरलाई मध्यनजर गर्दै प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले आयोजना गर्न लागेको नेपाल इन्डिया चाइना एक्सपो (नाइस)

सेयरबजार पुनः उकालोतर्फ, नेप्से र कारोबार दुवैमा सुधार

काठमाडौं, माघ १६ । साताको अन्तिम दिन बिहीबार सेयरबजारमा उल्लेख्य सुधार आयो । बजार परिसूचक दोहोरो अंकले उकालो लाग्दा कारोबार पनि उच्च झन्डै दुई अर्ब बराबर पुग्यो । उतार–चढावबीच नेप्से

नेपाल ट्रष्टको सम्पूर्ण जग्गा भाडाका विषयमा अध्ययन गरी जानकारी गराउन निर्देशन

काठमाडौं, माघ १६ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले एक हप्ताभित्र नेपाल ट्रष्टको सम्पूर्ण जग्गा भाडाका विषयमा अध्ययन गरी जानकारी गराउन सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिएको छ । बिहीबार समितिले प्रधानमन्त्री कार्यालय

चन्द्रपुर र वालिङ फाइनलमा

रौतहट, माघ १६ । रौहतको चन्द्रनिगाहपुरमा जारी चन्द्रपुर उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताअन्तर्गत् बिहीबार भएका सेमिफाइनल खेलमा रौतहटको चन्द्रपुर नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिका विजयी भएका छन् ।

‘सहिदहरुको बलिदान बिर्सन हुँदैन’

तनहुँ, माघ १६ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सहिदहरुको सपना साकार गर्नुपर्ने बताएका छन् । बिहीबार तनहुँको मानहुँकोटमा व्यास नगरपालिकाले आयोजना गरेको तेस्रो व्यास नगर अल्ट्रा म्याराथन प्रतियोगिताको उद्घाटन