काठमाडौं, माघ १६ । सरकारले चीनमा रहेका नेपालीहरुमध्ये १९० जना विद्यार्थीहरुमात्रै बेइजिङस्थित नेपाली दूतावासको सम्पर्कमा आएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी दूतावासको सम्पर्कमा आएका
काठमाडौं, माघ १६ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘एमसीसी’ सम्झौता लागू गर्दा नेपाल–अमेरिकी सैन्य गठबन्धनमा सामेल हुने दाबी गर्नेहरुलाई ‘स्याल हुइँया’ भनी व्यंग्य गरेका छन् । सन्चार मन्त्रालयले
अपडेट रसुवा, माघ १६ । रसुवा जिल्लामा एकजना महिलामा ‘कोरोनाभाइरस’को संक्रमण भएको *आशंका गरिएको छ । जिल्ला अस्पताल रसुवाले चीनको केरुङबाट फर्किएकी एक महिलामा कोरोनाभाइरस संक्रमण भएको आशंका गरेको हो
सुर्खेत, माघ १६ । गएको मंगलबार टिपरले किचेर युवकको मृत्यु भएपछि तनावग्रस्त बनेको वीरेन्द्रनगर शान्त बनेको छ । बिहीबार स्थानीय प्रशासन र मृतकका आफन्तबीच पाँचबुँदे सहमति भएपछि वीरेन्द्रनगर शान्त बनेको
काठमाडौं, माघ १६ । ब्रिगड ब्वाइज क्लब (बीबीसी)लाई हराउँदै न्यूरोड टिम (एनआरटी) सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको चौथो स्थानमा उक्लिएको छ । एनआरटी २–० बीबीसी बिहीबार दशरथ रंगशालामा भएको
रोमन आचार्य, खिलनाथ ताजपुरिया र राजेन्द्र नापित (इमेज) काठमाडौं, माघ १६ । पार्टी एकताको डेढ वर्षपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको दोसो बैठक काठमाडौंमा जारी छ ।
अक्कल कुँवर (इमेज) काठमाडौं, माघ १६ । संघीय संसदको चालू हिउँदे अधिवेशनको पहिलो एक महिना सभामुख चयनमै रुमलियो । अधिवेशन आह्वान भएको एक महिनापछि सभामुख चयन भएसँगै अब संसद कानुन
सियोल, माघ १६ । विश्व प्रसिद्ध विद्युतीय सामग्री उत्पादन कम्पनी सामसुङले बुधबार पाँचौं पुस्ताको इन्टरनेट (फाइभ जी) चल्ने ग्यालेक्सी ट्याब सार्वजनिक गरेको छ । कम्पनीकाअनुसार ग्यालेक्सी ट्याबमा १०.५ इन्चको ओलेड
प्रकाश सिलवाल/शरद शर्मा (रासस) काठमाडौं, माघ १६ । बाटामा भेट्दा एकार्कालाई नचिन्ने अवस्था नहोस्, आपसमा हात मिलाइयोस् र अभिवादन साटासाट होस् भनेर बैठकमा सहभागीबीच खुलेर कुराकानी गर्न थालेका छौं’–पार्टी एकताको
काठमाडौं, माघ १६ । सहिद दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । बिहीबार सहिद सप्ताह मूल समारोह समितिले काठमाडौंको लैनचौरस्थित सहिदपार्कमा गरेको कार्यक्रममा सहिदप्रति पुष्पगुच्छा