काठमाडौं । अहिले बालुवाटारको जग्गाको मूल्य प्रतिआना करिब एक करोड छ । ०६१ सालमा आनाको कम्तीमा पनि आठ आना जग्गाको ८० लाख रुपैयाँ हुनुपर्छ । तर, नेकपा नेता विष्णु पौडेलका
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नोवेल कोरोना भाइरस संक्रमणको भयका कारण चीनको हुपै प्रान्तबाट फर्कन चाहेका नेपालीलाई अविलम्ब स्वेदश ल्याउन निर्देशन दिएका छन् । ओलीले बालुवाटारमा बिहीबार आयोजित विशेष बैठकमा
काठमाडौं । ओखलढुंगा र सोलेखुम्बुका अधिकांश पालिकाले सार्वजनिक खरिद ऐन मिचेर लाखौका सामाग्री खरिद गरका छन् । ऐनअनुसार सार्वजनिक निकायले २० लाख रुपैयाँभन्दा बढीको निर्माण कार्य, वस्तु वा सेवा खरिद
काठमाडौं, माघ २३ । एनआईसी एसिया र सूर्या लाइफ इन्स्योरेन्सबीच डिजिटल भुक्तानीसम्बन्धी समझदारी भएको छ । एनआईसी एसिया बैंकको विभिन्न डिजिटल भुक्तानी सेवाहरुको प्रयोग गरी सूर्या लाइफ इन्स्योरेन्सको बिमा शुल्क,
काठमाडौं, माघ २३ । साताको अन्तिम दिन बिहीबार सेयरबजारमा सामान्य गिरावट आयो । उतार–चढावबीच बजार परिसूचक नेप्से ९ अंक बराबरले झरेर १३ सय ३३ मा आएर थामियो । पछिल्लो समय
दीपक घिमिरे (इमेज) भैरहवा, माघ २३ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका व्यावसायिक सटरहरु डोजर चलाएर भत्काइएको छ । अस्पतालको गुरुयोजना बनाएर विकास गर्नका लागि प्रदेशको गौरवको आयोजनाको रूपमा अगाडि बढाउने
नारायणी लामिछाने र विनोद बजगाइँ (इमेज) काठमाडौं, माघ २३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पनि
विराटनगर, माघ २३ । प्रदेश नम्बर–१ को प्रदेशसभाको हिउँदे अधिवेशन बिहीबारबाट सुरु भएको छ । प्रदेशसभाको पहिलो बैठकमा शुभकामना मन्तव्य राख्दै सदस्यहरुले प्रदेशको नामाकरणको विषय उठाएका छन् । मुख्यमन्त्री शेरधन
कञ्चनपुर, माघ २३ । प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट ११ किलो चरेससहित तीनजनालाई नियन्त्रणमा लिएको छ । भीमदत्त नगरपालिका–२, भासीस्थित ब्रह्मदेव रोडबाट ११ किलो चरेससहित तीनजनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा
गृष्मा राजभण्डारी, खिलनाथ ताजपुरिया र सानु माली (इमेज) काठमाडौं, माघ २३ । अख्तियारप्राप्त राजनीतिज्ञ तथा प्रशासकले पदीय हैसियतमा देशको ढुकुटी दुरुपयोग गरी लाभ लिने कार्य गरेको पाइए अनुसन्धान गरी मुद्दा