Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


ए डिभिजन लिगः आज थ्रीस्टार र संकटा, पुलिस र बीबीसी भिड्ने

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुनेछन् । एन्फा कम्प्लेक्स सातदोवाटा मैदानमा बिहान साढे ११ बजे थ्रीस्टार क्लबले संकटासंग खेल्दैछ । सोही मैदानमा दिउँसो ३

‘तपस्वी’ रामबहादुर बमजनलाई पक्राउ गर्न प्रहरी सिन्धुलीस्थित आश्रममा, बमजन फरार

सिन्धुली । तपस्वीको भेषमा बस्दै आएका राम बहादुर बमजनलाई पक्राउ गर्न जिल्ला अदालत सिन्धुलीले अनुमति दिएको छ । अदालतको अनुमति पाएसँगै नेपाल प्रहरीको टोली आज बिहान बमजनको सिन्धुलीस्थित आश्रममा पुगेको

खण्डहर बन्यो सबैभन्दा पूरानो सोक्तिम चिया कारखाना, इतिहास नै संकटमा

-प्रकाश नेपाल /इमेज  इलाम । वि.स १९२२ मा दक्षिणी इलामको सोक्तिममा चिया रोप्न सुरु गरियो । सोही ठाउँमा वि.स १९४० मा चिया प्रशोधन उद्योग स्थापना गरेर हरियोपत्ती प्रशोधन समेत सुरु

नापी सर्भेक्षक र सहायक वन अधिकृत विरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय वीरगञ्जमा कार्यरत सर्भेक्षक रामनरेश पासवानविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । निजले जग्गा हालसाविक गरी पुनःनापीको

सडक कालोपत्रे नहुँदा हिलो र धुँलोको मारमा स्थानीय

सर्लाही । गैर बजारमा लामो समयदेखि सडक कालोपत्रेको काम रोकिँदा स्थानीय मारमा परेका छन् । झण्डै २६ किलोमिटर नवलपुर–मलङ्गवा सडक अन्तर्गत कविलासी नगरपालिकाको गैर बजारमा मात्रै अब छ सय मिटर

हिउँदे वर्षाका कारण इट्टा व्यवसाय धराशायी, विकास निर्माणका योजनाहरु अलपत्र

-विराज रोस्यारा/ ईमेज  कैलाली । कैलाली र कञ्चनपुरमा इट्टा उत्पादन नभएपछि सुदुरपश्चिम प्रदेशमा विकास निर्माणका योजनाहरु प्रभावित बनेका छन् । तयार हुनै लागेका काँचा इट्टा केही समयअघिको वर्षाका कारण पूर्ण

सडक निर्माणमा गुणस्तरीय बालुवा प्रयोग भएन

सिन्धुली । सडक निर्माण गर्दा गुणस्तरीय बालुवा प्रयोग नभएको पाइएको छ । नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडकको पूर्वी खण्ड सडक निर्माणका क्रममा कमलानदीको गुणस्तरीय बालुवाको खपत नहुँदा सडक

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

कास्की । पोखराको कोठेडाँडामा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ । पोखरा लेखनाथ महानगरपालिका -३२ मा सात वर्षीय पुजा बिकको गएराति चितुवाको आक्रमणमा ज्यान गएको हो । पुजा दीपक बिक

इजरायली सेनाको कारवाहीमा चार जना प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । इजरायली सेनाको कारवाहीमा चार जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ । इजरायली सेनाले वेस्ट बैंकको हमास समूहलाई सहयोग पुर्‍याएको आशंकामा गरेको हवाइ हमलामा मारिनको संख्या चार पुगेको हो

कोरोना भाइरस: चीनमा मृत्यु हुनेको संख्या ५६० पुग्यो, उपचारमा संलग्न डाक्टरको पनि मृत्यु

एजेन्सी । चीनमा कोरोना भाइसबारे चेतावनी दिने एक चिकित्सकको मृत्यु भएको छ । चीनको वुहान प्रान्तको आपतकालीन उपचार केन्द्रमा कार्यरत चिकित्सक ली वेनलिङको भाइरसकै कारण मृत्यु भएको बताइएको छ ।