Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


नेपालको कमजोर बलिङ प्रदर्शन, ओमानसित ८ विकेटले पराजित

काठमाडौं, माघ २६ । विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृंखलामा नेपालले ओमानसँग कमजोर प्रदर्शन गरेको छ । फराकिलो हार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको घरेलु मैदानमा खेलिरहेको नेपालले ओमानसँग दुवै

जनप्रतिनिधि निकाय ठेकेदारको कब्जामा ! २०८ जना सांसद/मेयर नै ठेकेदार

काठमाडौं, माघ २६ । मुलुकको जनप्रतिनिधिमुलक निकाय संघीय संसद, प्रदेश संसददेखि स्थानीय तहसम्म निर्माण व्यवसायीहरुको बलियो उपस्थिति देखिएको छ ।  मुलुकमा विकास निर्माणको ठेक्का जिम्मा लिएका निर्माण व्यवसायीबाट समयमै काम

मनाङ तेस्रो स्थानमा, ‘एनआरटी’ ४–१ ले पराजित, सोमबार तीन खेल

काठमाडौं, माघ २६ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ–मर्स्याङ्दी क्लब तेस्रो स्थानमा पुगेको छ । मनाङ ४–१ ‘एनआरटी’ ११औं चरणको अन्तिम खेलमा आइतबार न्यूरोड टिम (एनआरटी)लाई

एम्बुलेन्समा वन्यजन्तु ओसारपसार !

विनोदसिंह विष्ट (इमेज) बैतडी, माघ २६ । बैतडीको डिलाशैनी गाउँपालिकाको एम्बुलेन्स वन्यजन्तुको ओसारपसारमा प्रयोग गरिएको अवस्थामा फेलापरेको छ । आइतबार कञ्चनपुरबाट फर्कंदै गरेको उक्त एम्बुलेन्समा चित्तल मारेर ल्याएको भेटिएको हो

वैज्ञानिकहरू ‘कोरोनाभाइरस’को खोप बनाउन सक्रिय

क्याथरिन लाई । सिंगापुर, माघ २६ । संयुक्तराज्य अमेरिकादेखि अष्ट्रेलियासम्मका वैज्ञानिकहरू चीनको ‘कोरोनाभाइरस’को प्रकोप साम्य बनाउने उद्देश्यले महत्वाकांक्षी, करोडौं डलरको अभियानका साथ खोप विकास गर्न नयाँ प्रविधि प्रयोग गरिरहेका छन्

पपुआ न्यूगिनीमा शक्तिशाली भूकम्प

सिड्नी, माघ २६ । पपुआ न्यूगिनीमा आइतबार ६.२ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्प निकै शक्तिशाली भएपनि कुनै सुनामीको चेतावनी दिइएको छैन । ‘युएसजीएस’काअनुसार पपुआ न्यूगिनीको

अदालतमा मुद्दा, संसदमा अवरोध

काठमाडौं, माघ २६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आइतबारको बैठक पनि स्थगन भएको छ । झन्डै पौने घन्टा ढिला गरी सुरु भएको बैठकको कारबाही प्रारम्भ हुनेबित्तिकै

पर्वतमा बसको ठक्करबाट एक व्यक्तिको मृत्यु

लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, माघ २६ । पर्वतमा बसको ठक्करबाट एकजना व्यक्तिको मृत्यु भएको छ । ग१ख ७००३ नम्बरको बसको ठक्करबाट पर्वतको मोदी गाउँपालिका–४, लेस्पारका ३४ वर्षीय डिलबहादुर पुनको मृत्यु

नेपालले दियो ओमनलाई २ सय ५० रनको लक्ष्य

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलामा अहिले नेपाल र ओमन भिडिरहेका छन् । टियू क्रिकेट मैदान किर्तीपूरमा जारी खेल जित्न नेपालले ओमनलाई २ सय ५०

समृद्धिको मुख्य आधार नै मौलिक पहिचानः मुख्यमन्त्री शेरधन राई

इलाम । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समृद्धिको मुख्य आधार नै मौलिक पहिचान भएको बताएका छन् । आज इलामको सदरमुकाममा आयोजित “इलाम राष्ट्रिय लोक नाटक महोत्सव–२०७६” लाई उद्घाटन गर्दै