काठमाडौं । निजी तथा आवासीय विद्यालय सञ्चालकका संस्थाहरुले कोरोना भाइरसबाट बच्न, बालबालिकामा पर्नसक्ने मनोवैज्ञानिक असर न्यून गर्न र पूर्व सावधानीका लागि आह्वान गरेको छ । विश्वमा फैलँदै गएको कोरोना भाइरस
मोरङ । विराटनगर नगरपालिका-१९ मा टिपरको ठक्करबाट गएराति दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम-२ बस्ने वर्ष ४० को बाबुराम सरदार र ६ वर्षीय आरही कुमारी सरदार रहेको
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आज(बुधबार) बिहान ९ बजेदेिख मिर्गौला प्रत्यारोपण गर्न सुरु गरिने त्रिवि शिक्षण अस्पतालले जनाएको छ । सोमबार साँझ अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको मंगलबार मिर्गौलाको
सिन्धुपाल्चोक । प्रथम सुकुटे महोत्सव १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । फागुन १७ बाट सुरु भएको महोत्सव २० गतेसम्म चलेको थियो । घोषणापत्रमा सुकुटे र आसपासका क्षेत्रका
सिन्धुली । कमलामाई नगरपालिकाले चालू आर्थिक वर्षदेखि हालसम्ममा ५५० सुत्केरी पशुलाई भत्ता वितरण गरेको छ । पोषण सुत्केरी खाद्यान्न सहयोग कार्यक्रमअन्तर्गत सुत्केरी गाई तथा भैँसीलाई भत्ता वितरण गरिएको हो ।
एजेन्सी । तालिवानी लडाकूहरुले अफगानिस्तानमा जारी हिंसालाई निरन्तरता दिएपछि आगामी हप्ता हुने भनिएको शान्ति वार्तामा आशंका उत्पन्न भएको छ । तालिवानी लडाकूहरुले सरकारसँग वार्ता गर्ने भन्दै शान्ति सम्झौता गरेपनि दुवै
एजेन्सी । लिभरपूललाई हराउँदै चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली २–० ले विजयी भयो । लिभरपुल विरुद्धको खेलमा
काठमाडौं । अमेरिकामा आएको आँधीका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ । दक्षिणी शहर न्यासभिल र आसपासका क्षेत्रमा आएको आँधीका कारण कयौं घरहरुमा क्षति पुगेको छ । आँधीमा परेर
काठमाडौं । सांसदहरु हाजिर गर्दै बाहिरिँदा गणपुरक संख्या नपुगेर प्रतिनिधिसभा बैठक संचालनमै कठिनाइ भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आवश्यक संख्यामा सांसद नहुँदा पछिल्लो साता मात्रै चारवटा बैठक स्थगन गरेका
काठमाडौं । सवारीसाधनमा राख्ने इम्बोस्ड नम्बर प्लेट खरिदका लागि भएको सम्झौतामा सरकार तल पर्ने प्रावधान राखिएका कारण काम नभए पनि राज्यले करिब पाँच अर्ब रुपैंयाँ भुक्तानी दिनुपर्ने अवस्था आएको छ