काठमाडौं, चैत ७ । सरकारले यही चैत ९ गतेदेखि अत्यावश्यक सेवाबाहेकका सबै कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चैत
अपडेट काठमाडौं, चैत ७ । सरकारले यही चैत ९ गतेदेखि अत्यावश्यक सेवाबाहेकका सबै कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौं, चैत ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको दिन पनि काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति निकाली स्वास्थ्य मन्त्रालय मातहत कार्यरत् सहसचिवस्तरका कर्मचारी र
इमेज जिल्ला ब्यूरो काठमाडौं, चैत ७ । ‘कोरोनाभाइरस’को संक्रमणबाट बच्नका लागि सातै प्रदेशको प्रदेशसभा बैठक अनिश्चितकालका लगि स्थगित भएका छन् । सरकारले कोरोना सम्भावित संक्रमणप्रति सतर्क हुँदै २५ जनाभन्दा बढी
रोमन आचार्य र भरत केसी (इमेज) काठमाडौं, चैत ७ । नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका प्रभावित पार्ने गरी क्रियाशील सदस्यता वितरण रोक्ने तयारी भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको
प्रज्ञा तिमल्सिना र विनोद बजगाइँ (इमेज) काठमाडौं, चैत ७ । विश्व स्वास्थ्य संगठनले ‘कोरोनाभाइरस’को संक्रमण कम गराउन स्वास्थ्य परीक्षण नै मुख्य उपाय भनेको छ । तर, नेपालमा भाइरसको त्रास बढ्दै
काठमाडौं, चैत ५ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमन्डलका संयोजकमा शरतसिंह भण्डारीले जिम्मेवारी सम्हालेका छन् । अध्यक्षमन्डलको मंगलबार भएको बैठकको निर्णयअनुरुप भण्डारीले राजपाको नेतृत्व लिएका हुन् । राजपाको पार्टी
प्रज्ञा तिमल्सिना र राजेन्द्र नापित (इमेज) काठमाडौं, चैत ५ । यस वर्षको विद्यालयस्तरीय (एसइई) परीक्षा बिहीबार (भोलि)देखि सञ्चालन हुँदैछ । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा सञ्चालनका लागि आवश्यक तयारी
काठमाडौं, चैत ५ । नेपाल र इंग्ल्यान्डको ‘सी’ टोलीबीच हुने भनिएको मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ । विश्वभर ‘कोरोनाभाइरस’को महामारी फैलिएपछि नेपाली फुटबलमा पनि यसको असर देखिएको हो ।
काठमाडौं । समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत महानगरीय प्रहरी वृत्त लैनचौरमा प्रहरी र स्थानीयबीच बुधबार अन्तरक्रिया गरिएको छ । अन्तरक्रियामा स्थानीयले शान्ति सुरक्षा र प्रहरीको व्यवहारका सम्बन्धमा विभिन्न धारणा राखेका थिए