Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


नोटको प्रयोग कम गर्न बैंक तथा वित्तीय संस्थाले ल्याए विद्युतीय कारोबारमा विशेष सुविधा

काठमाडौं, चैत ७ । नेपाल बैंकर्स एसोसिएसनले ‘कोरोना’ रोक्ने सरकारी नीतिअन्तर्गत् रही कोरोना जोखिमलाई न्यूनीकरण गर्नका  लागि सुरक्षालाई थप प्रभावकारी बनाइएको दाबी गरेको छ । बैंकमा धेरै मानिसहरु भेला हुने

सान्जेनको सुरुङमार्गको ‘ब्रेक थ्रु’

रसुवा, चैत ७ । रसुवास्थित आमा छोदिङ्मो गाउँपालिका–५ मा निर्माणाधीन सान्जेन जलविद्युत् आयोजनाको मुख्य सुरुङमार्गको शुक्रबार ‘ब्रेक थ्रु’ भएको छ । आयोजनाका तीन हजार छ सय चौहत्तर दशमलव आठ मिटर

अत्यावश्यक वस्तुको कालोबजारी गरेमा हदैसम्मको कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं, चैत ७ । सरकारले खाना पकाउने ग्यासलगायत अन्य उपभोग्य वस्तुको कालोबजारी गरेमा हदैसम्मको कारबाही गर्ने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका उच्च अधिकारीको

नेपाल लाइफको प्रवक्तामा सन्तोष प्रसाईं

काठमाडौं, चैत ७ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उपप्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंलाई प्रवक्तामा नियुक्त गरेको छ । जीवन बिमा कम्पनीहरूमध्ये करिब एक तिहाइ बजारहिस्सा ओगटेको यस कम्पनीको चुक्तापुँजी

राहतमुखी ‘प्याकेज’ घोषणा गरी निजी क्षेत्रको मनोबल जोगाउन चेम्बर अध्यक्षको माग

काठमाडौं, चैत ७ । कोरोनाभाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्रसहित नेपालको अर्थतन्त्रमा पनि असर पर्ने निश्चित छ । विश्व बैंक, एसियाली विकास बैंकलगायत अन्तर्राष्ट्रिय संस्थाहरुले संक्रमणले विश्व अर्थतन्त्रको कुल गार्हस्थ

‘कोरोनाभाइरस’बारे नेपाल ओलम्पिक कमिटीबाट सचेतना प्रदान

काठमाडौं, चैत ७ । नेपाल ओलम्पिक कमिटीले ‘कोरोनाभाइरस’को संक्रमण र यसको रोकथामबारे खेलाडीहरुलाई सचेतना प्रदान गरेको छ । शुक्रबार ओलम्पिक कमिटीको भवनमा आयोजित कार्यक्रममा टोकियो ओलम्पिकका लागि ‘वाइल्ड कार्ड’ प्राप्त

छायामा मन्त्रिपरिषद्

खिलनाथ ताजपुरिया र कबिर महर्जन (इमेज) काठमाडौं, चैत ७ । विश्वव्यापी महामारीको रुपमा फैलिएको ‘कोरोनाभाइरस’ (कोभिड–१९) को रोकथाम र संक्रमण फैलिएमा लिने कदमबारे मन्त्रिपरिषद् बैठक बसेर खासै निर्णयहरु भएका छैनन्

होटल क्षेत्र सुनसान, साना होटलहरु धमाधम बन्द हुँदै, ठूला होटलहरु पनि दबाबमा

नारायणी लामिछाने र सुयेश मानन्धर (इमेज) काठमाडौं, चैत ७ । ‘कोरोनाभाइरस’को विश्वव्यापी संक्रमणको प्रत्यक्ष असर नेपालको पर्यटन क्षेत्रमा परेको छ । पर्यटकहरुको ओहोरदोहोर ठप्पजस्तै बनेको छ । जसबाट साना–ठूला होटलहरु

भँगेराः एक नारी ब्रम्हचारी (भिडियो)

काठमाडौं, चैत ७ । आज अन्तर्राष्ट्रिय भँगेरा दिवस सन् । सुन् २०१० बाट सुरु भएको दिवस नेपालमा सन् २०१२ देखि मनाउन थालिएको हो । नेपालमा भँगेराको संख्या वर्षनि मानवनिर्मित खटप्वाल

‘कोरोना’को संक्रमणबाट जोगिन काठमाडौंका बैंकहरुमा सावधानी

कोमल शेरचन र विशाल तामाङ (इमेज) काठमाडौं, चैत ७ । विश्व स्वास्थ्य संगठनले नेपाललाई ‘कोरोनाभाइरस’को उच्च जोखिममा राखेपछि संक्रमणबाट जोगिन अहिले मुलकभर सावधानी अपनाउन थालिएको छ । मानिसहरुको भीडभाड हुने