बागलुङ, वैशाख ८ । जिल्ला प्रहरी कार्यालय बागलुङले उद्धार गरेका ५८ जना मजदुरहरुको कोरोना परीक्षण गरिएको छ । ‘लकडाउन’का कारण अलपत्र परेका उनीहरुको सोमबार ‘र्यापिड टेस्ट’ गरिएको हो । टेस्ट
काठमाडौं, वैशाख ८ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संयम भएर एकजुट हुन आह्वान गरेका छन् । सोमबार एक प्रेस विज्ञप्ति जारी
लमजुङ, वैशाख ८ । सत्तारुढ नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले सरकारले आवश्यकता ठानेमा कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न सकिने बताएका छन् ।
गुल्मी, वैशाख ८ । गुल्मीको चन्द्रकोट गाउँपालिका–४, शान्तिपुरको बसपार्कमा रहेको किराना पसलमा सोमबार दिउँसो आगलागी हुँदा जलेर एकजनाको मृत्यु भएको छ । बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्चालक
दीपक श्रेष्ठ र राजेन्द्र नापित (इमेज) काठमाडौं, वैशाख ८ । प्रहरीले पक्राउ गरेका अभियुक्तलाई अब अदालतमा उपस्थित नगराइ प्रहरी कार्यालयबाटै म्याद थप गर्न पाउने भएका छन् । कोरोनाको संक्रमणबाट जोगिन
नयाँदिल्ली, वैशाख ८ । गएको २४ घन्टायता भारतमा एक हजारभन्दा बढी कोरोनाभाइरसका नयाँ संक्रमित थपिएका सोमबार जनाइएको छ । सोमबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोभिड–१९’ का संक्रमितहरूको संख्या १७ हजार २६५
कोहलपुर, वैशाख ८ । शिक्षण अस्पताल नेपालगन्जको ‘आइसोलेसन’मा उपचारका क्रममा मृत्यु भएका बिरामीको ‘कोरोना रिपोर्ट नेगेटिभ’ आएको छ । रुघाखोकी र दमबाट ग्रसित बर्दिया, गुलरियाका इसराइल बेहनाकोे स्वाब परीक्षण गर्दा
उदयपुर, वैशाख ८ । नेपाली सेनाको स्वास्थ्य प्राविधिक टोलीले कोरोना संक्रमित क्षेत्र त्रियुगा नगरपालिका–३, भुल्केमा स्वाब संकलन थालेको छ । नेपाली सेनाको छाउनीस्थित अस्पतालका मेजर डा. प्राची रायमाझीको नेतृत्वमा रहेको
बारा । जिल्लाका दुई उद्योगका श्रमिकलाई तलबमा दश प्रतिशत थप गरिएको छ । बाराको पिलुबा र सिमरा स्थित ग्यास वान नेपाल र क्लासिक एग्रिकल्चरका मजदुरको तलबमा लकडाउनको अवधिभर थप दश
हङकङ । इन्धन भण्डारणको समस्या आएसँगै एसियाली बजारमा तेलको मूल्यमा सोमबार भारी गिरावट आएको छ । तेलको मूल्यमा विगत दुई दशकयताकै यो सबैभन्दा न्यून विन्दुमा पुगेको छ । अमेरिकी