Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


तातोपानी नाका सुचारु, स्वास्थ्य सामग्री बोकेका कन्टेनर नेपाल भित्रिए

काठमाडौं । स्थानीय तह र स्थानीयवासीबीच स्वास्थ्य तथा खाद्यान्न सामग्री भित्र्याउने सहमतिसँगै तातोपानी नाकाबाट सामग्री आयतमा वृद्धि भएको छ । गत साताबाट पुनः सञ्चालनमा आएको तातोपानी नाकाबाट हिजो चार कन्टेनर

पैसा नदिएपछि रड प्रहार गरी छोराले गरे बुवाको हत्या

धनुषा । धनुषामा गएराति छोराले आफ्नै बुवालाई रड प्रहार गरी हत्या गरेको छ । शहीदनगर नगरपालिका–९ का ५५ वर्षीय सुखिया सदालाई आफ्नै छोरा ३० वर्षीय नथुनी सदाले रड प्रहार गरी

लुकिछिपी भारतबाट आएका १५ किशोरको रिपोर्ट नेगेटिभ

महोत्तरी । लकडाउनका अवस्थामा गत चैत २२ गते राति लुकिछिपी भारतबाट महोत्तरी जिल्लाको एकडारा गाउँपालिका ५ बहेडा गाउँमा प्रवेश गरेका १५ भारतीय मुसलमान किशोरको कोरोना परीक्षण नेगेटिभ आएको छ ।

समस्यामा परेका उद्योगी र मजदुरलाई राहत दिनेबारे अध्ययन गर्न समिति गठन, १५ दिनमा प्रतिवेदन बुझाउने

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै सरकारले गरेको लकडाउनका कारण संकटमा परेका उद्योग व्यवसायलाई राहत दिनेबारे अध्ययन गर्न सरकारले समिति गठन गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएकालाई रोजगारी

लकडाउनको मारमा परेका नेपालीलाई धमाधम सहयोग जुटाउँदै जिपी फाउन्डेसन

काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले जारी राखेको लकडाउनका अवधीमा गिरिजाप्रसाद कोइराला फाउन्डेसन(जिपी फाउन्डेसन)ले सक्रियता बढाएको छ । फाउन्डेनका विभिन्न जिल्लामा रहेका शाखाहरुले समस्या परेका मजदुर

बन्दीपुरका जनप्रतिनिधिको एक महिनाको भत्ता विपद व्यवस्थापन कोषमा

तनहुँ । बन्दीपुर गाउँपालिकाले जनप्रतिनिधिको एक महिनाको भत्ता विपद व्यवस्थापन कोषमा जम्मा गर्ने भएको छ । कोरोना भाइरसविरुद्ध बन्दीपुर गाउँपालिकाले स्थापना गरेको राहत कोषमा जनप्रतिनिधिले पाउने भत्ता बापतको रकम जम्मा

कटहरीका कृषकले लगाएको तरकारीले बजार पायो

मोरङ । कटहरी गाउँपालिकाका कृषकले लगाएको तरकारीले आजबाट बजार पाएको छ । लकडाउनका कारण बारीको तरकारी बजारसम्म निकाल्न नपाएका किसानले विराटनगरको बजारमा सोमबारदेखि तरकारी निकालेका छन् । लकडाउनका कारण तिन

लकडाउनको समयावधी पुनः थपिने प्रधानमन्त्री ओलीको संकेत

काठमाडौ. । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी लकडाउनको समयावधी लम्बिने संकेत गरेका छन् । प्रधानमन्त्री ओलीसँग राष्ट्रिय समाचार समितिले आइतबार गरेको विशेष अन्तवार्तामा लकडाउन परिस्थिति

पशुपन्क्षी तथा चौपायालाई खाना खुवाउँदै हेल्प नेपाल

कञ्चनपुर । हेल्प नेपाल कञ्चनपुरले चौपायालाई खाना खुवाउने अभियान सञ्चालन गरेको छ । कोरोना भाइरसको रोकथामका लागि लगाइएको लकडाउनका कारण पशुपन्क्षी तथा चौपाया भोकभोकै हुने अवस्था आएपछि कञ्चनपुरमा हेल्प नेपालले

हुम्लामा गाउँ प्रवेश गर्नेलाई ३० हजार जरीवाना, संक्रमण डरले पुल बन्द

हुम्ला । जिल्लाको तल्लो क्षेत्रमा रहेको चंखेली गाउँपालिका वडा ५ नेप्का गाउँमा अनुमतिविना गाउँ प्रवेश गर्ने जो कोहीलाई ३० हजार जरिवाना तोकिएको छ । गाउँमा  कोभिड–१९ को संक्रमण फैलिन नदिन