काठमाडौं, वैशाख ८ । नेपाल टेलिकमबाट वितरित सिमकार्डमा ब्यालेन्स न्यून भइ ‘लकडाउन’मा आफन्तसँग सम्पर्क गर्न नपाएका झन्डै दुई लाखभन्दा बढी सिम प्रयोगकर्ताले निःशुल्क सेवा लिन सक्ने भएका छन् । अर्थ
काठमाडौं, वैशाख ८ । चालू आर्थिक वर्षको फागुन महिनामा पनि मूल्यवृद्धि उच्च नै रहेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठौं अर्थात् फागुन महिनाको आर्थिकस्थिति
यज्ञराज पाण्डे (इमेज) काठमाडौं, वैशाख ८ । नेपालको न्यायिक अभ्यासमा काठमाडौं जिल्ला अदालतको आदेशले न्यायिक सक्रियताको दृष्टान्त नै प्रस्तुत गर्यो । कोरोना महामारीको अवस्थामा अभियुक्तको हक पनि नजाने र सुरक्षित
सुर्खेत, वैशाख ८ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै तहका सरकारबीचको आपसी समन्वयमा कोरोनाभाइरसको विरुद्ध लड्नुपर्नेमा जोड दिएका छन् । सोमबार कर्णाली प्रदेशका १० ओटै जिल्लाका जिल्ला समन्वय प्रमुखसँगको
बाँके, वैशाख ८ । बाँकेमा सोमबारदेखि साँझको समयमा औषधि पसलमात्र खुल्ने भएको छ । बजारमा ‘लकडाउन’ उल्लंघन गर्नेक्रम नरोकिएपछि जिल्ला प्रशासन कार्यालयले खाद्यान्न, तरकारी, डेरीलगायतका पसल साँझ ४ बजेपछि खोल्न
काठमाडौं, वैशाख ८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा गरिएको कोरोना परीक्षणमा नयाँ संक्रमित नभेटिएको जनाएको छ । मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा सोमबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले
परासी, वैशाख ८ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले ढाँटेर राहत लिनेलाई पाँच हजार रुपैयाँ जरिवाना र सम्पत्ति विवरणको मूल्यांकन गर्न आउँदा सिफारिस नदिने निर्णय गरेको छ । राहत विवरण ठीक/बेठीक
कैलाली, वैशाख ८ । नेपाल पत्रकार महासंघ कैलालीले सञ्चारकर्मी र सञ्चारगृहको घरभाडा मिनाहा गरिदिन सरोकारवालाहरुलाई आग्रह गरेको छ । महासंघले सोमबार विज्ञप्ति जारी गर्दै ‘लकडाउन’का कारण समस्या परेको भन्दै सञ्चारगृह
इलाम, वैशाख ८ । कोरोनाभाइरस फैलिएका कारण इलामको चियामा संकट देखिएको छ । इलामको चिया प्रशोधन कारखानामा अहिलेपनि कामदारहरु डराइ–डराइ काम गरिरहेका छन् । किसानको मागमा कारखाना सञ्चालन गरेर चिया
कपिलवस्तु, वैशाख ८ । कपिलवस्तुमा दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि भएको छ । ‘लकडाउन’को मौका छोपेर व्यापारीहरुले दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि गरेका हुन् । कपिलवस्तुको तौलिहवाका विभिन्न खाद्यान्न पसलहरुले