Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


कांग्रेसले साना दलसँग छलफल गर्दै, सरकारले ल्याएको अध्यादेशविरुद्ध रणनीति तय गरिने

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकार बाहिर रहेका साना दलहरुसँग छलफल गर्दै छ । सोमबार सरकारले ल्याएका दुई अध्यादेशको विरोधमा एकमत बनाउन प्रमुख प्रतिपक्षी दल कांग्रेसले साना दलसँग छलफल

सर्लाहीमा तस्कर र कर्मचारीको मिलेमतोमा वन कटानी र काठ चोरी

सर्लाही । लकडाउन सुरु भए यता सर्लाहीको सागरनाथ वन विकास परियोजनाको क्षेत्रबाट मात्र दैनिक सयौं रुख कटान हुन थालेको छ । वन विकास परियोजनाका तत्कालीन प्रमुख देवेस मनी त्रिपाठीको पदोन्नती

रामेछापमा बस दुर्घटना हुँदा ४० घाइते, गम्भीर घाइते तीन जनालाई उपचारका लागि काठमाडौं लगिँदै

रामेछाप । मन्थलीमा मिनीबस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । काठमाडौंबाट दोलखाको जफेका लागि छुटेका बा २ ख ६८१८ नम्बर मिनीबस मन्थली नगरपालिका–६ कुनौरी मोडमा आज बिहान दुर्घटनामा

नेकपालाई कमजोर पार्ने निरन्तर प्रयास भइरहेको छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेकपालाई कमजोर बनाउने देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु लागिपरेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७१ औं स्थापना दिवसको अवसरमा प्रेस

पार्टीको आन्तरिक एकतालाई बलियो बनाइने प्रधानमन्त्री ओलीको दावी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने बताएका छन् । नेकपा स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले यो दिवसले पार्टीको

स्वास्थ्यकर्मीको मृत्यु भएमा आश्रितलाई दश लाख

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा खटिएका स्वास्थ्यकर्मीको मृत्यु भएमा आश्रित परिवारलाई दश लाख दिने निर्णय गरेको छ । नगरपालिकाले भाइरसको रोकथाम तथा व्यवस्थापनका क्रममा

नेकपाको स्थापना दिवसः आन्तरिक एकतालाई थप सुदृढ बनाउने ओली प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाको स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने जनाएका छन्

लकडाउनको सदुपयोग: बाँझो खेत सामूहिक रुपमा खनजोत

डडेल्धुरा । कोरोनाको संक्रमण फैलिइरहेको बेला लकडाउनमा डडेल्धुराका महिलाहरुले बाँझो जग्गा खनजोत गर्दै सदुपयोग गरिरहेका छन् । अमरगढी नगरपालिका वडा नं.५ सेलागाउँका महिलाले लकडाउनको समयमा एक दशकदेखि बाँझो रहेको जग्गा

गण्डकी प्रवेश गर्ने मुख्य नाकामा निसङ्क्रमण, प्रदेश प्रवेश गर्ने सबैको ज्वरो मापन

दमौली । गण्डकी प्रदेश प्रवेश गर्ने सवारी साधनलाई निसङ्क्रमण (डिसइन्फेक्सन) गर्न शुरु गरिएको छ । प्रदेशको मुख्य नाका तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा सवारी साधन निसङ्क्रमण गर्न शुरु गरिएको हो ।

अमेरिकी संसदबाट अर्थतन्त्र सुधारका लागि ४४ अर्ब डलर अनुमोदन

एजेन्सी । अमेरिकी सिनेटले अमेरिकी अर्थतन्त्रमा राहतका लागि ४४ अर्ब डलर खर्च गर्न अनुमोदन गरेको छ । कोरोना भाइरसबाट अर्थतन्त्र प्रभावित भएको भन्दै राहतका लागि अनुमोदन गरेको प्रस्तावलाई यसै हप्ता