Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


म्याग्दीमा डेंगु

म्याग्दी, वैशाख १० । म्याग्दीमा डेंगु र स्क्रब टाइफसको संक्रमित बिरामी देखिएका छन् । उच्च ज्वरो आउने, जाडो हुने र जोर्नी दुख्न थालेपछि चेकजाँच गर्नेक्रममा यहाँका एक युवामा डेंगु संक्रमण

सर्लाहीमा ‘६ करोडको काँचो इँटा नस्ट’

सर्लाही, वैशाख १० । लगातार परेको वर्षाले सर्लाहीमा करोडौं मूल्य बराबरको काँचो इँटा नस्ट भएको छ । व्यवसायीले वर्षाका कारण ६ करोड रुपैयाँ बराबरको इँटा नस्ट भएको जनाएका छन् ।

नेपालमा कोरोना संक्रमण कुन चरणमा ?

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, वैशाख १० । सरकारले देशभर ‘लकडाउन’ गरेको एक महिना पुग्दा कोरोनाभाइरसका संक्रमित बढ्दै गएका छन् । जसले कोरोना संक्रमण समुदायस्तरमा नै फैलिएको त होइन ? भन्ने

न्यूयोर्कमा उपचारपछि निको भएका कोरोना संक्रमित नेपालीको अनुभव (भिडियो)

दिवाकर बागचन्द । न्यूयोर्क, वैशाख १० । कोरोनाको ‘इपिसेन्टर’को रुपमा रहेको अमेरिकाको न्यूयोर्कमा करिब एक हजार नेपाली कोरोना प्रभावित रहेको अनुमान गरिएको छ । कतिपय निको भइसकेका र कतिपय उपचारको

नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुग्यो

काठमाडौं, वैशाख १० । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४५ पुगेको छ । बुधबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएका ‘पीसीआर’ नमुनामध्ये तीनजनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ४५

बुवाको मृत्युको चार दिन हुँदा पनि तीन मजदुरले नेपाल प्रवेशको अनुमति पाएनन्

बैतडी, वैशाख १० । आफ्नो बुवाको मृत्यु भएको चार दिन हुँदा पनि बैतडीका तीनजना मजदुरले नेपाल प्रवेश गर्न पाएका छैनन् । भारतीय ‘क्वारेन्टाइन’मा रहेका बेला ती मजदुरहरुका बुवा बितेका हुन्

प्रदेश–१ मा अवरुद्ध ठूला आयोजनाहरुको काम सुचारु

ध्रुव भट्टराई (इमेज) विराटनगर, वैशाख १० । प्रदेश नम्बर–१ सरकारले कोरोनाभाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि प्रदेशमा ‘लकडाउन’ भएर अवरुद्ध भएका ठूला योजनाहरूको काम सुचारु गरेको छ । वर्षायामअघि नै

बागलुङ र पर्वत जोड्ने एसियाकै सबैभन्दा लामो झोलुंगेपुल निर्माण सम्पन्न

बागलुङ, वैशाख १० । मुलुकमा ‘लकडाउन’ भएका बेला बागलुङमा एसियाकै सबैभन्दा लामो झोलुंगेपुलको निर्माण सम्पन्न भएको छ । बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगन्डकी नदीमाथि निर्माण थालिएको एसियाकै सबैभन्दा लामोे

सरकारको दुई अध्यादेश लोकतन्त्र विरोधी कदम : ट्रेड युनियन कांग्रेस

काठमाडौं। नेपाल ट्रेड युनियन कांग्रेसले सरकारले ल्याएको अध्यादेश लोकतन्त्र विरोधी कदम भएको बताएको छ । नेपालको संविधानको मूल्य, मान्यता र आदर्शलाई वेवास्ता गर्दै राजनैतिक दलहरुमा टुट फुट र विभाजन ल्याउने,

सेनाले भारतबाट २ करोड ४० लाख रुपैयाँ बराबरको औषधि ल्याउँदै

काठमाडौं । नेपाली सेनाले कोरोना भाइरसको उपचारका लागि भारतबाट २ करोड ४० लाख रुपैयाँ बराबरको औषधि ल्याउने भएको छ । कोरोनाका उपचारका लागि आवश्यक औषधि खरिदका लागि सेनाले २ करोड