Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


कर्णालीमा ‘र्‍यापिड टेस्ट’ सुस्त

मानबहादुर वली (इमेज) सुर्खेत, वैशाख ९ । कोरोनाको जाँचका लागि स्वाब परीक्षण गर्न कर्णाली प्रदेश प्रयोगशालाको ‘पीसीआर’ मेसिनले भार थेग्न नसकेपछि अपनाइएको द्रुत परीक्षण प्रविधि पनि सुस्त देखिएको छ ।

चीनबाट मेडिकल सामग्री खरिदका लागि सेनाले गर्‍यो सम्झौता

काठमाडौं, वैशाख ९ । नेपाली सेनाले चीनबाट करिब सवा दुई अर्ब रुपैयाँ बराबरको मेडिकल सामग्री खरिद गर्न सम्झौता गरेको छ । सेनाले मंगलबार ‘भिडिओ कन्फरेन्स’मार्फत् पत्रकार सम्मेलन गरी गत आइतबार

नेपालमा थप एकजनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२ पुग्यो

काठमाडौं, वैशाख ९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरमा अर्का एकजना युवकमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा मंगलबार प्रवक्ता डा. विकास देवकोटाले टेकुस्थित

मजदुर मर्कामा (भिडियो)

नवीन शर्मा र भरत केसी (इमेज) काठमाडौं, वैशाख ९ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’ले मजदुर वर्गको जनजीवन सबैभन्दा बढी प्रभावित बन्न पुगेको

‘समस्यामा परेकालाई सहयोग गर्न तत्पर’

काठमाडौं, वैशाख ९ । उपत्यकाका केही स्थानहरुमा ‘लकडाउन’ उल्लंघन हुन थालेपछि स्थानीय निकायहरुले तत्परता देखाउन थालेका छन् । कोरोनाभाइरस फैलिन नदिन लकडाउनको विकल्प नभएकोले यसको कडाइका साथ पालना गर्नुको विकल्प

कीटनाशक औषधि छर्केरमात्र लमजुङ प्रवेश

लमजुङ, वैशाख ९ । लमजुङमा बाहिरी जिल्लाबाट आउने सवारी–साधनलाई कीटनाशक औषधि छर्केर जिल्लामा प्रवेश दिइएको छ । तनहुँको सीमा पाउँदीमा एम्बुलेन्स र खाद्यान्न बोकेका गाडीलाई कीटनाशक औषधि छर्कने गरिएको हो

विराटनगर अस्पतालमा रोबोट, औषधि स्प्रेसँगै कोरोना संक्रमितलाई खाना पुर्‍याउने (भिडियो)

ध्रुव भट्टराई (इमेज) विराटनगर, वैशाख ९ । भनिन्छ, ‘समस्या नै आविष्कारको जननी हो’ । समस्या परेपछि त्यसको समाधान खोज्नु मानिसको स्वभाव नै हो । यतिबेला विराटनगरको कोभिड–१९ अस्पतालमा रोबोटको सहायतमा

कोरोना कहरः युरोपमा मात्र एक लाख बढीको मृत्यु

जेनेभा, वैशाख ९ । कोरोनाभाइरस महामारीबाट विश्व नै आक्रान्त भइरहेपनि यसबाट सबैभन्दा बढी असर युरोपेली मुलुकहरुमा देखिएको छ । युरोपेली मुलुकहरुमा मात्र एक लाख चार हजारभन्दा बढी मानिसको मृत्यु भएको

काठमाडौंबाट रित्तै फर्कियो अमेरिकी जहाज, श्रीको सिंगापुर उडान सर्‍यो

काठमाडौं, वैशाख ९ । केही ‘कूटनीतिक’ सामग्री बोकेर नेपाल आएको अमेरिकाको जर्नी एभिएसनको कार्गो जहाज स्वदेश फर्किएको छ । कूटनीतिक सामग्री ल्याइएको भनिएको उक्त जहाजले करिब ४० किलो सामान ल्याएको

निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योगमा सामग्रीको अभाव

धादिङ, वैशाख ९ । धादिङमा चिनियाँ लगानीको निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योगमा सामग्रीको अभाव भएको छ । बेनीघाट रोराङ गाउँपालिका–२, ताल्तीमा निर्माणाधीन उद्योगमा ‘लकडाउन’का कारण सिमेन्ट र डन्डीलगायतका सामग्रीको अभाव भएको