Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


निको भइसकेकामा पुनः कोरोना संक्रमण कति खतरापूर्ण ?

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, वैशाख २५ । नेपालमा २२ जना कोरोना संक्रमितहरु निको भइसकेकोमा तीनजनामा पुनः संक्रमण देखिएको छ । जसका कारण समुदायमा फेरि त्रास बढेको छ । तर, एकपटक

सांसदहरूको ‘पीसीआर’ परीक्षणका लागि स्वाब संकलन (भिडियो)

गृष्मा राजभण्डारी र दिलिप पोखरेल (इमेज) काठमाडौं, वैशाख २५ । शुक्रबार (भोलि)बाट सुरु हुने संसदको बजेट अधिवेशनअघि बिहीबार सांसदहरूको ‘पीसीआर’ परीक्षणका लागि स्वाब संकलन गरिएको छ । कोरोना महामारीकाबीच सुरु

‘परीक्षणको दायरा बढाउनुपर्छ’

काठमाडौं, वैशाख २५ । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले परीक्षणको दायरा नबढाउने हो भने कोरोना संक्रमितको दर बढ्नसक्ने बताएका छन् । हामीसँग कुरा गर्दै उनले धेरैभन्दा धेरै व्यक्तिको

सरकारको नीति तथा कार्यक्रम जेठ २ गते

काठमाडौं, वैशाख २५ । सरकारको नीति तथा कार्यक्रम जेठ २ गते प्रस्तुत हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा जेठ २ गते सरकारको नीति तथा कार्यक्रम

भोजन वितरणमा अवरोध (भिडियो)

गृष्मा राजभण्डारी र सानु माली (इमेज) काठमाडौं, वैशाख २५ । बन्दाबन्दी लगातार भइराख्दा दैनिक श्रम गरेर गुजारा गर्नुुपर्ने वर्ग बिहान–बेलुलीको हातमुख जोर्नमै समस्यामा पर्न थालेका छन् । यद्यपि, मनकारी मानिसहरु

धादिङमा बाढीले दुईओटा पुलको निर्माण सामग्री बगायो

धादिङ, वैशाख २५ । धादिङको थाक्रे गाउँपालिकास्थित महेशखोलाको बाढीले बिहीबार निर्माणाधीन दुईओटा पुलको निर्माण सामग्री बगाएको छ । पृथ्वी राजमार्गलाई केवलपुरसँग जोड्ने नौकिलो भन्ने स्थानमा ढलनाको तयारीमा रहेको पुलको सबै

नेपालगन्जमा ‘कन्ट्याक्ट ट्रेसिङ’, ३४ जनाको ‘रिपोर्ट नेगेटिभ’

नेपालगन्ज, वैशाख २५ । नेपालगन्जमा एउटै बस्तीका २३ जनामा कोरोना संक्रमण देखिएपछि विश्व स्वास्थ्य संगठनसहितको स्वास्थ्यकर्मीको टोली बिहीबारदेखि ‘कन्ट्याक्ट ट्रेसिङ’मा जुटेको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा बुधबार १९० जनाको

कोरोनाका कारण दुई लाख ६५ हजारको मृत्यु, अमेरिकामा एकैदिन २५ सयको ज्यान गयो

जेनेभा, वैशाख २५ । कोरोनाभाइरसका कारण विश्वभर दुई लाख ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३८ लाख २० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार नेपाली

ट्यांकर चालकहरुलाई स्वास्थ्य सामग्री वितरण

काठमाडौं, वैशाख २५ । थानकोटमा डिजेल तथा सवारी चालकहरुलाई मास्क, पञ्जा, स्यानिटाइजरलगायतका सामग्री वितरण गरिएको छ । भारतबाट नेपाल भित्रने डिजेल तथा पेट्रोल ट्यांकर चालकहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेको

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ सय नाघ्यो, ५३ हजार बढी संक्रमित

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५३ हजार नाघेको छ । मृत्यु हुनेको संख्या १ हजार ७८७ जना पुगेको छ । संक्रमित मध्ये १५ हजार ३ सय ३३ जना