Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


स्वीस सरकारले दियो नेपाललाई ३० हजार पीसीआर टेष्ट किट

काठमाडौं । नेपाल सरकारलाई स्वीस सरकारले रोश डायग्नोस्टिकको कोभिड–१९ परीक्षण गर्ने ३० हजार थान टीवमोलविल पीसीआर टेष्ट किट हस्तान्तरण गरेको छ । त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा बिहीबार साँझ स्वास्थ्य तथा

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७६ हजार नाघ्यो, २४ घण्टामा २ हजार बढीको मृत्यु

एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ७६ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा ७६ हजार ९ सय २५ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका

बन्चरो प्रहार गरी बाबुआमाको हत्या

तेह्र्थुम । फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् । सामान्य घरायसी विवादमा ४२

स्पेनिस महिला लिग उपाधि बार्सिलोनालाई

एजेन्सी । स्पेनीस फुटबल फेडेरेसनले स्पेनको महिला लिगलाई रद्द गरेको छ । लिग रद्द भएसँगै बार्सिलोनालाई उपाधि दिलाएको छ । प्रिमिरा इबेरडोला लिगको उपाधि बार्सिलोनाले पाँचौ पटक जितेको हो ।

जर्मन बुन्डेशलिगा मे १६ बाट सुरु हुने, शनिबार ६ वटा खेल खेलाइने

एजेन्सी । कोरोना भाइरसको महामारीका कारण अनिश्चित बनेको विश्व फुटबल अब भने लयमा फर्कने भएको छ । युरोपको शीर्ष डिभिजनको फुटबल प्रतियोगिता जर्मन बुन्डेश लिगा मे १६ बाट सुरु हुने

ट्रम्पका सुरक्षा सल्लाहकार फ्लिनविरुद्धको मुद्दा खारेज

एजेन्सी । अमेरिकी न्याय विभागले राष्ट्रपति डोनाल्ड ट्रम्पका सुरक्षा सल्लाहकार माइकल फ्लिनविरुद्धको फौजदारी अभियोग खारेज गरेको छ । फ्लिन राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपमा विशेष सल्लाहकारको छानविनका क्रममा दोषी सावित भएका

सैन्य अभ्यासलाई लिएर उत्तर र दक्षिण कोरियाबीच तनाव

एजेन्सी । आफ्नो सैन्य अभ्यासप्रति दक्षिण कोरियाले गलत प्रचार गरेको उत्तर कोरियाले आरोप लगाएको छ । दक्षिण कोरियाको अभिव्यक्तिले आफूहरुको सैन्य अभ्यासप्रति गलत प्रचार गरेको उत्तरको दावी छ । कोािरयाली

कोरोना महामारी: विश्वभर २ लाख ७० हजार बढीको मृत्यु, संक्रमितको संख्या ३९ लाख १३ हजार नाघ्यो

एजेन्सी । कोरोना भाइरसको महामारीका कारण विश्वभर २ लाख ७० हजार ४ सय २१ जनाको मृत्यु भएको छ । ३९ लाख १३ हजार ३ सय ७८ जना संक्रमित मध्ये १३

नेपालमा कोरोना संक्रमितको संख्या एक सय एक पुग्यो

काठमाडौं । कपिलवस्तुका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या एक सय एक पुगेको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको पीसीआर परीक्षणमा

नेकपा विधानको उल्लंघन, स्थायी कमिटी सदस्यहरु झन् आक्रोशित

रोमन आचार्य (इमेज) काठमाठौं, वैशाख २५ । पच्चिस प्रतिशत सदस्यले माग गरेको १५ दिनभित्र स्थायी कमिटी बैठक राख्नैपर्ने सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विधानको व्यवस्था उल्लंघन भएको छ ।