Logo ११ मंसिर २०८३, शुक्रबार | Sat, Nov 28, 2026


वर्षाले भारतबाट फर्किएका नेपालीहरुको सीमामा बिजोग

बिराज रोस्यारा (इमेज)  कैलाली, जेठ १७ । ठूलो वर्षा भएसँगै कैलालीको त्रिनगर नाकामा रोकिएका नेपालीहरुले दुःख पाएका छन् । वर्षाबाट बच्नका लागि ओत लाग्ने ठाउँसमेत नहुँदा उनीहरु थप समस्यामा परेका

लकडाउन’ लम्बिँदा बाख्रापालक कृषक समस्यामा

स्याङ्जा, जेठ १७ । ‘लकडाउन’ बढेसँगै स्याङ्जामा बाख्रापालन व्यवसाय संकटमा पर्न थालेको छ । खेतबारीमा घाँस काट्ने र ल्याउन समस्या भएपछि बाख्रापालक कृषकहरु समस्यामा परेका हुन् । बाख्रालाई खुवाउने मकैलगायतको

कोभिड–१९ बाट विश्वमा तीन लाख ६६ हजारभन्दा बढीको मृत्यु, ६० लाख ३५ हजार संक्रमित

जेनेभा (स्वीट्जरल्यान्ड), जेठ १७ । कोरोनाभाइरस (कोभिड–१९)बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ६६ हजार ९२८ पुगेको छ भने संक्रमितको संख्या ६० लाख ३५ हजार ३५३ पुगेको विश्व स्वास्थ्य

भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै झन्डै आठ हजार संक्रमित

नयाँदिल्ली, जेठ १७ । भारतमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै संक्रमित भएका छन् । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा देशभरि गरेर कुल सात हजार ९६४ जनामा

माटोको ढिस्कोले पुरिएर युवकको मृत्यु, एकजनाको अवस्था चिन्ताजनक

बिराज रोस्यारा (इमेज) कैलाली, जेठ १७ । कैलालीमा माटोको ढिस्कोले पुरिएर शनिबार एक युवकको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–८ का १८ वर्षीय भुवन बोहोराको मृत्यु भएको हो ।  घर

‘स्वास्थ्य क्षेत्रमा बजेट अपुग’

कैलाली, जेठ १७ । सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेपनि सरोकारवालाले कार्यान्वयनमा शंका गर्न थालेका छन् । विगतका वर्षमा देखिएको बजेट खर्चको प्रवृत्तिका कारण यस वर्षको बजेट

विश्व हिन्दू महासङ्घको अन्तर्राष्ट्रिय संयोजकमा डा चिन्तामणि योगी चयन

काठमाडौं । विश्व हिन्दू महासङ्घ नेपालले डा चिन्तामणि योगीको संयोजकत्वमा अन्तर्राष्ट्रिय विभाग गठन गरेको छ । ्महासङ्घका वरिष्ठ उपाध्यक्ष भरतराज पौडेलको अध्यक्षतामा बसेको जुम प्रविधिको बैठकले विधानको परिच्छेद–७ को दफा

फियनको प्रशंसनीय कामः आफ्नो तलबबाट श्रमिकलाई राहत

काठमाडौ । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन)युवा समितिले लकडाउनको मारमा रहेका अनौपचारिक क्षेत्रमा कार्यरत ८२ घर परिवार श्रमिकहरुलाई खाद्यान्न सामाग्री राहत स्वरुप वितरण गरेको छ । फियनका पदाधिकारीहरु, युवा

फरार वडाध्यक्ष अदालत हाजिर, धरौटीमा रिहा

नवलपरासी । लिखतसम्बन्धी कसुर(कीर्ते) गरेका अभियोगमा फरार रहेका नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), पाल्हीनन्दन गाउँपालिका–५ का वडाध्यक्ष ओमप्रकाश गुप्ता धरौटीमा रिहा भएका छन् । गुप्ता फरार रहेको समाचार सार्वजनिक भएपछि उनी आफैँ

भूमिकास्थान नगरपालिकाको आग्रह : असार २ गतेसम्म जो जहाँ छ त्यही बस्नु

  अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले स्वदेश वा विदेशमा रहेका नगरवासीलाई आजदेखि असार २ गतेसम्मको लागि जो जहाँ छ त्यही बस्नका लागि आग्रह गरेको छ । नगरपालिकाका १० वटा वडामा