Logo ११ मंसिर २०८३, शुक्रबार | Sat, Nov 28, 2026


दैलेखको ‘क्वारेन्टाइन’मा मृत्यु भएका युवकको कोरोना ‘रिपोर्ट पोजिटिभ’

दैलेख, जेठ १७ । दैलेखको ‘क्वारेन्टाइन’मा शनिबार बिहान मृत्यु भएका युवकको कोरोना ‘रिपोर्ट पोजिटिभ’ देखिएको छ । दुल्लु नगरपालिका–११ का ३५ वर्षीय युवकको शनिबार बिहान अकस्मात् मृत्यु भएको थियो ।

संविधान संशोधनको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

काठमाडौं, जेठ १७ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले संविधानको धारा ९

बजेटप्रति कृषि मन्त्रालयको असन्तुष्टि

काठमाडौं, जेठ १७ । सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको बजेटप्रति कृषि तथा पशुपक्षी विकास मन्त्रालयले असन्तुष्टि जनाएको छ । मन्त्रालयले आगामी वर्षको बजेट मन्त्रालयको प्रस्तावित योजनाअनुसार नआएको भन्दै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु

दाङ, जेठ १७ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा शनिबार एक महिलाको मृत्यु भएको छ । प्रसूति गराउन प्रतिष्ठान गएकी घोराही उपमहानगरपालिका वडा नम्बर–११ की २९ वर्षीया मीरा भुसालको मृत्यु

बारामा वडास्तरमै ‘क्वारेन्टाइन’

बारा, जेठ १७ । बारामा भारतबाट आएका स्थानीयलाई राख्न वडास्तरमै ‘क्वारेन्टाइन’ निर्माण गर्न थालिएको छ । नगरले सञ्चालन गरेको कोरोना अस्पताल साँघुरो हुन थालेपछि वडास्तरमा क्वारेन्टाइन निर्माण गर्न थालिएको हो

तरकारी बिक्न छाडेपछि बारीमै तरकारी जोत्दै चितवनका कृषक (भिडियो)

विकास पौडेल (इमेज) चितवन, जेठ १७ । चितवनका कृषकले उत्पादन गरेको तरकारी बिक्न छाडेपछि कृषकहरुले धमाधम तरकारी बारी जोत्न थालेका छन् । ‘लकडाउन’लाई कारण देखाउँदै ठूला व्यवसायीलेसमेत तरकारी खरिद गर्न

एकैदिन १८९ जना थपिए, नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुग्यो

काठमाडौं, जेठ १७ । नेपालमा शनिबार एकैदिन १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो

पुनर्कर्जा प्रवाहको गति सुस्त, कार्यविधिमा परिमार्जन गर्ने राष्ट्र बैंकको तयारी

नारायणी लामिछाने (इमेज) काठमाडौं, जेठ १७ । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा कोरोनाबाट प्रभावित साना तथा मझौला उद्योगलाई सहयोग पुर्‍याउने उद्देश्यले पुनर्कर्जाको आकार बढाइ डेढ खर्बसम्म पुर्‍याएको छ ।

कामै सुरु नभएपनि शिक्षा र स्वास्थ्यमा हरेक वर्ष एउटै कार्यक्रममा बजेट विनियोजन

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, जेठ १७ । सरकारले प्रत्येक शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूला कार्यक्रमसहितको नीति तथा कार्यक्रम र बजेट ल्याउने गरेको छ । तर, तीमध्ये धेरै कार्यक्रम प्रत्येक वर्ष

उदयपुरमा थप १०० जनाको स्वाब संकलन

उदयपुर, जेठ १७ । उदयपुरको चौदण्डीगढी नगरपालिकाभित्र कोरोनाभाइरसविरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिहरुको ‘पीसीआर’ परीक्षणका लागि नमुना संकलन गरिएको छ । शनिबार प्राथमिक स्वास्थ्य केन्द्र बेलटारमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधि,