रोमन आचार्य (इमेज काठमाडौं, जेठ १९ । १५ ओटा प्राथामिकता तोकेर पहिलो चरणमा विदेशमा रहेका २५ हजार नेपालीलाई स्वदेश फर्काउने सरकारको तयारी छ । तर, स्थानीय र प्रदेश सरकार भने
गृष्मा राजभण्डारी र भरत केसी (इमेज) काठमाडौं, जेठ १९ । राजा वीरेन्द्रको निजी निवास श्री सदन सर्वसाधारणको अवलोकनका लागि खुला गरिने तयारी गरिएता पनि दरबार हत्याकान्ड भएको १९ वर्ष बितिसक्दा
काठमाडौं, जेठ १९ । कोरोना रोकथामका लागि एसियाली विकास बैंक (एडीबी)ले ३० अर्ब रुपैयाँ ऋण उपलब्ध गराएको छ । उक्त ऋण सम्झौतापत्रमा सोमबार अर्थसचिव शिशिर ढुंगाना र एसियाली विकास बैंकका
कञ्चनपुर, जेठ १९ । भारतका विभिन्न सहरहरुबाट स्वदेश भित्रिएका नेपालीहरुलाई महेन्द्रनगरका व्यवसायीहरुले निःशुल्क खानाको व्यवस्था गरेका छन् । स्थानीय प्रशासनले भारतमा अलपत्र परेका नेपालीलाई भित्र्याउन सुरु गरेसँगै महेन्द्रनगरका युवा व्यवसायीले
नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज) ललितपुर, जेठ १९ । कोरोनाभाइरस कलाकारको लागि प्रेरणा र ‘लकडाउन’ कला सृजना गर्ने अवसर भएको छ, कलाकारहरुको लागि । कला सृजनामा दम्पतीको सहकार्य पनि
प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, जेठ १९ । कोरोनाभाइरस र ‘लकडाउन’का कारण दुई महिना रोकिएको शैक्षिक क्षेत्र असार १ गतेदेखि सुरु हुने भएको छ । शिक्षा मन्त्रालयले असार १ गतेदेखि वैकल्पिक
काठमाडौं, जेठ १९ । प्रतिनिधिसभाका सांसदहरुले सीमा विवाद समाधान र रुकुम घटनाको छानबिनलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले रुकुममा भएको अमानवीय
काठमाडौं, जेठ १९ । रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दै माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । नेपाल दलित संघ काठमाडौं जिल्ला कार्यसमितिले घटनाको
बिराज रोस्यारा (इमेज) कैलाली, जेठ १९ । सुदूरपश्चिम प्रदेशमा सोमबार एकैदिन थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा एकैदिन १८ जनामा कोरोना ‘पोजिटिभ’
काठमाडौं, जेठ १९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुम घटनाको छानबिनका लागि संसदीय समिति गठन नभए कडा कदम चाल्ने चेतावनी दिएको छ । रुकुम पश्चिमको चौरजहारीमा भएको घटनामा संयुक्त