Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


राजा वीरेन्द्रको निवास श्री सदन छिट्टै सार्वजनिक गरिँदै (भिडियो)


13
Shares

गृष्मा राजभण्डारी र भरत केसी (इमेज)

काठमाडौं, जेठ १९ । राजा वीरेन्द्रको निजी निवास श्री सदन सर्वसाधारणको अवलोकनका लागि खुला गरिने तयारी गरिएता पनि दरबार हत्याकान्ड भएको १९ वर्ष बितिसक्दा पनि खुला हुन सकेको छैन ।

विगत सात वर्षदेखि तयारी गर्दा पनि खुला गर्न नसक्नु दुःखद् पक्ष हो ।

विस्तृत भिडियोमा हेर्नुहोस्