काठमाडौं, असार २२ । युवा तथा खेलकुद मन्त्रालयका खेलकुद विकास महाशाखाका प्रमुख भक्तबहादुर ढकाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यवाहक सदस्यसचिवको जिम्मेवारी दिइएको छ । असार २१ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार ढकाललाई
यज्ञराज पाण्डे (इमेज) काठमाडौं, असार २२ । सत्तारुढ दल नेपाल कम्युस्टि पार्टी (नेकपा)भित्र शक्ति संघर्षका लागि विवाद चर्किरहँदा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेताहरुसँग भेटघाट बढाउनुभएको छ ।
काठमाडौं, असार २२ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्ता साँठगाँठ भएको भन्ने विषयमा सोमबारको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पनि प्रश्न उठेको छ । पार्टी
अक्कल कुँवर (इमेज) काठमाडौं, असार २२ । सरकारले कोरोना महामारी र ‘बिजनेस’ नभएको भन्दै हठात् संघीय संसदको अधिवेशन अन्त्य गरेपनि संसदमा पर्याप्त बिजनेस रहेको छ । हतार–हतारमा अधिवेशन अन्त्य गरेपछि
काठमाडौं, असार २२ । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका ६ ओटा ‘ए’ डिभिजन क्लबलाई १० लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ महानगरपालिकाले सोमबार एक कार्यक्रम आयोजना गरी उक्त रकम हस्तान्तरण
रसुवा, असार २२ । छ महिनादेखि बन्द रहेको चीनसँगको व्यापारिक नाका रसुवागढी पुनः सञ्चालनमा आएको छ । चिनियाँ पक्षले सामग्री मितेरी पुलसम्म ल्याएसँगै रसुवागढी नाका सञ्चालनमा आएको हो । पहिलो
काठमाडौं, असार २२ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन र प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको हकलाई सुनिश्चित गर्न स्वास्थ्यका विभिन्न विधाहरुमा अनुसन्धान हुन जरुरी रहेको
प्रकाश नेपाल र शंकर खनाल (इमेज) इलाम, काठमाडौं, असार २२ । इलाम प्रकृतिप्रेमीहरुका लागि मन लोभ्याउने गन्तव्य बन्दै गएको छ । चियाका थुम्का, झरना, पोखरी इलामका पर्याय हुन् । मन
काठमाडौं । भारतमा गत २४ घण्टामा कोभिड–१९ का २४ हजार २४८ नयाँ बिरामी थपिएपछि संक्रमितको करिब सात लाख पुगेको छ । भारत हालसम्म कुल सक्रमितको संख्या ६ लाख ९७ हजार
प्युठान । डिभिजन वन कार्यालय प्यूठानले गरिवीको रेखा मुनि रहेका उपभोक्ताका लागिे विभिन्न फलफूल र विरुवाका बेर्ना वितरण गरेको छ । जिल्लामा रहेका कबुलियती वनका उपभोक्ता र निजी क्षेत्रमा व्यवसायिक