काठमाडौं । सार्वजनिक यातायत सञ्चालनमा आएसँगै आजबाटै मापसे चेकिङ सुरु भएको छ । महानगरीय ट्राफिक महाशाखाले उपत्यकाका सबै युनिटलाई निर्देशन दिँदै आजबाटै मापसे चेकिङ सुरु गर्न निर्देशन दिएको छ ।
काठमाडौं । आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ९४ हजारमा कारोबार भइरहेको जनाएको छ । हिजो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवसका अवसरमा उनीप्रति श्रद्धान्जलि व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत् पुष्पलालप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री
स्याङ्जा । स्याङ्जामा पहिरोले पुरीएर एक महिलाको मृत्यु भएको छ । गल्याङ् नगरपालिका–१० सिमलसौँरामा पहिरोले घर भत्किँदा माया सारुको मृत्यु भएको हो । राती सुतेको अवस्थामा एक्कासी पहिरो आएकाले भाग्न
काठमाडौं । नेपाली सेनाले केही दिनदेखिको अविरल वर्षा, बाढी, पहिरो र डुबानबाट प्रभावित भएका १६ जिल्लामा एक हजार भन्दा बढी सेना परिचालन गरेको जनाएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोष
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई थप एकताबद्ध गरी सुदृढ र मजबुत बनाउँदै समाजवादको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नु नै पुष्पलाल श्रेष्ठप्रतिको सच्चा सम्मान हुने
रोल्पा । रोल्पाका पहिलो कम्युनिष्ट सदस्य पूर्वसांसद बर्मन बुढाको आज बिहान ९० वर्षको उमेरमा निधन भएको छ । उहाँको आज बिहान ४ः३० बजे ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको
पर्सा । पर्सामा आज थप ९ जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरीएको पीसीआर परीक्षणमा नौ जनामा संक्रमणको पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले
बर्दिया । बर्दियाको कर्णाली नदीमा तैरिरहेको अबस्थामा एक युवतीको शव फेला परेको छ । जिल्लाको गेरुवा गाउँपालिका वडा नम्बर –१ माधवपुर स्थित कर्णाली नदीको किनारमा युवतीको शव फेला परेको हो
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवस आज(बुधबार) विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष विशेष कार्यक्रम गर्दै आएको पुष्पलाल स्मृति प्रतिष्ठानले यो वर्ष