Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


लामो दुरीका यातायात सञ्चालनमा रोक लगाएकोप्रति व्यवसायीहरुको असन्तुष्टि

चितवन, साउन ७ । ‘लकडाउन’ हटेपनि लामो दुरीका यातायात सञ्चालन फुकुवा नगरेको भन्दै व्यवसायीले गुनासो गरेका छन् । जिल्लाभित्र सवारी चल्ने दिने तर लामो दुरीको यातायात सञ्चालनमा रोक लगाएर सरकारले

धनगढीका सडकमा सवारीको जाम सुरु (५ तस्वीर)

बिराज रोस्यारा (इमेज)कैलाली, साउन ७ । १२० दिन लामो ‘लकडाउन’ अन्त्य भएसँगै बुधबार बिहानदेखि धनगढीका सडकमा सवारी–साधनको जाम सुरु भएको छ । लकडाउन अवधिभर धनगढीका सडक खुला र शान्त थिए

झापामा यौनजन्य अपराधका घटनामा कमी

झापा, साउन ७ । झापामा यौनजन्य अपराधका घटनामा कमी आएको छ । आर्थिक वर्ष २०७६/०७७ मा झापामा १२६ ओटा यौनजन्य अपराधका घटना घटेका छन् । यौनजन्य अपराधका घटनामध्ये जबर्जस्ती करणीका

कम्युनिस्ट नेता बर्मन बुढाको अन्त्येष्टि

काठमाडौं, साउन ७ । बुधबार बिहान निधन भएका कम्युनिस्ट नेता बर्मन बुढाको पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको छ । रोल्पाको थवाङ घर भएका कम्युनिस्ट नेता बुढाको ललितपुरस्थित पाटन अस्पतालामा उपचारको

मुख्य नदीहरुमा जलसतह घट्दोक्रममा

काठमाडौं, साउन ७ । आज (बुधबार) देशका मुख्य नदीहरुमा जलसतह घट्दोक्रममा रहेको छ । कन्काई, कमला, वाग्मती, नारायणीलगायतका नदीहरुको बहाव घट्दोक्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोरोना जित्न आत्मबल चाहिने रहेछ’: नेता शाही

कर्णाली । कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कोरोना जित्नुभएको छ । सुर्खेतबाट गृहजिल्ला हुम्ला जानका लागि नेता शाहीले गत असार २९ गते प्रदेश

कोरोना महामारीसँग लड्न यूरोपेली राष्ट्रहरु सहमत, ७ सय ५० अर्ब यूरोको राहत प्याकेज

काठमाडौं । यूरोपेली यूनियनमा आबद्ध राष्ट्रहरुबीच कोरोना भाइरसको महामारीसँग लड्न सहमति भएको छ । चार दिनसम्म चलेको सम्मेलनमा भएको छलफलपछि इयूमा आबद्ध राष्ट्रहरुको सहयोगका लागि आर्थिक राहत प्याकेज सम्बन्धी विषयमा

कालीगण्डकी नदी किनारका माझी बस्ती बाढीको उच्च जोखिममा, अवैध दोहन रोक्न नसक्दा समस्या

-डम्मर बुढा मगर/ईमेजबाग्लुङ । अविरल वर्षाका कारण नदीहरुमा पानीको बहाव बढ्नाले तटीय क्षेत्रका बस्तीहरु उच्च जोखिममा परेका छन् । बाग्लुङ तथा पर्वत मालढुङ्गामा रहेका कालीगण्डकी किनारका माझी बस्ती पनि बाढीको

ओख्रेका संगठित युवाहरुले सुरु गरे सडक मर्मत, स्थानीय सरकारलाई खबरदारी

-प्रकाश पाक्साँवा/ईमेज तेह्रथुम । वर्षाका कारण तेह्रथुमका ग्रामीण सडकहरु अस्तव्यस्त बनेका छन् । सडक मर्मतका लागि स्थानीय सरकारले चासो दिएको छैन । तर, छथर गाउँपालिका ओख्रेका युवाहरु संगठित भएर सडक

अमेरिकाले भन्यो, ‘चीनले छिमेकीलाई दादागिरी मात्रै देखायो’

काठमाडौं । अमेरिकाले कोरोना नियन्त्रणका लागि चीनले सहयोग नगरेको आरोप लगाएको छ । अकेरिकी विदेशमन्त्री माइक पोम्पीओले कोरोनाको उपचार तथा नियन्त्रणमा सघाउनुको साटो साउथ चाइना सीमा सैन्य क्षमता बढाइरहेको आरोप