Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


‘राखेप’ सदस्यसचिवका लागि तीनजनाको नाम सिफारिस

काठमाडौं, साउन ७ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवका लागि तीनजनाको नाम सिफारिस भएको छ । युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सिफारिस समितिले निवर्तमान सदस्यसचिव रमेश सिलवाल, लिलबहादुर थापामगर

अमेरिकाद्वारा टेक्सासमा रहेको चिनियाँ कन्सुलेट कार्यालय हटाउन आदेश, चीनले दियो चेतावनी

काठमाडौं, साउन ७ । अमेरिकाले टेक्सासमा रहेको चिनियाँ कन्सुलेट कार्यालय हटाउन आदेश दिएको छ । अमेरिकाको बौद्धिक सम्पत्तिको रक्षा र निजी गोपनीयताको संरक्षणका लागि यस्तो कदम चाल्नुपरेको पेन्टागनले जनाएको छ

परीक्षा सञ्चालनको आन्तरिक तयारी सुरु

दीपेन्द्र अधिकारी र राममान डंगोल (इमेज) काठमाडौं, साउन ७ । कोरोना महामारीका कारण चैत महिनादेखि बन्द रहेका त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सम्बन्धनप्राप्त सबै क्याम्पसहरु बुधबारबाट खुलेका छन् । नियमित पठन–पाठन

‘अर्ली’ महाधिवेशन प्रस्ताव, ‘जबज’ र दाहालको दुःखेसो

यज्ञराज पाण्डे र सुयेश मानन्धर (इमेज) काठमाडौं, साउन ७ । केही समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीका काम–कारबाही र शीर्षस्थ नेताका समूहमा केन्द्रित नेकपाको विवादमा पार्टी एकताको सैद्धान्तिक बहसले प्रवेश पाएको

लमजुङमा पहिरो, एकै गाउँका १८ घर बगायो, आठजना घाइते

नवीनराज कुइँकेल (इमेज) लमजुङ, साउन ७ । केही दिनयता परेको भीषण वर्षासँगै बुधबार बिहान आएको पहिरोले लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर–३, पल्लोटारीमा १८ घर बगाएको छ । पहिरो छल्न भाग्दै

साकेत मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्घोष, मोदी सरकार तानाशाही बनेको आरोप

नरेन्द्र मानन्धर (इमेज) काठमाडौं, साउन ७ । भारतमा रहेका बौद्धहरुले बौद्ध सभ्यताको केन्द्र अयोध्याको साकेतलाई अन्तर्राष्ट्रियकरण गर्ने भएका छन् । साकेत मुक्ति आन्दोलनको मंगलबार (हिजो) बसेको आकस्मिक बैठकले अयोध्या राम

‘विज्ञहरुको सल्लाहविनै व्यापारीहरुको दबाबमा ‘लकडाउन’ खोलियो’, जोखिम कायमै

प्रज्ञा तिमल्सिना र सुन्दर गुरुङ (इमेज) काठमाडौं, साउन ७ । सरकारले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेबाट लागू गरेको ‘लकडाउन’ खुलाएपछि सहर–बजारमा चहलपहल ह्वात्तै बढेको छ ।

पासपोर्ट, अन्तःशुल्क स्टीकरको अभाव हुनसक्ने

नारायणी लामिछाने र दिलिप पोखरेल (इमेज) काठमाडौं, साउन ७ । सरकारले सुरु गरेको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण पछिल्लो समय चासो र चर्चाको विषय बनेको छ । यो प्रकरणमा तत्कालीन

काठमाडौंमा सवारी–साधनको चाप बढ्यो

काठमाडौं, साउन ७ । २०७६ चैत ११ गतेदेखि लागू भएको ‘लकडाउन’ बुधबारबाट औपचारिकरुपमा अन्त्य भएपछि काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढेको छ । १२० दिन लामो लकडाउन अन्त्य गर्दै सरकारले

साउदी राजाद्वारा अस्पतालबाटै मन्त्रिपरिषद्को अध्यक्षता

रियाद, साउन ७ । बिरामी भएर अस्पतालमा उपचार गराइरहनुभएका साउदी अरेबियाका राजा सल्मानले मंगलबार साँझ अस्पतालबाटै ‘भर्चुअल’ माध्यमबाट मन्त्रिपरिषद्को अध्यक्षता गर्नुभएको छ । साउदी प्रेस एजेन्सी (एसपीए)का अनुसार साउदी राजा