Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


राजनीतिक दाउपेचका कारण काठमाडौं महानगरद्वारा न्याय सम्पादनमा ढिलाइ

खिलनाथ ताजपुरिया र योगेश लामा (इमेज) काठमाडौं, साउन ८ । काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा परेका उजुरीहरुको निर्णय ढिलाइ हुुनुमा राजनीति हावी भएको खुलेको छ । विवादको निरुपण र कारबाही प्रक्रियामा

लगातारको वर्षाले पानीको वहाव उच्च भएपछि सुनसरीको कोसी किनारमा तटबन्ध निर्माण सुरु

सुनसरी । सप्तकोसी नदीले तटबन्धलाई सुरक्षा गर्न बनाइएको स्पर कटान तीव्र पारेपछि नियन्त्रणको काम थालिएको छ । सप्तकोसीले तटबन्धको १० फिटसम्म कटान गरेपछि मर्मत कार्यलाई तीव्र बनाइएको हो । सुनसरीको

देउवाले भेटे प्रधानमन्त्री, जनाए आपत्ति

काठमाडौं, साउन ८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १२० दिन लामो बन्दाबन्दी खुलेपछि बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर कोरोनाभाइरस संक्रमण र बाढी–पहिरोका सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको छ

तीनजना प्रहरीमा कोरोना, स्याङ्जा प्रहरी कार्यालय ‘सिल’

स्याङ्जा, साउन ८ । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत् तीनजना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रहरी कार्यालय स्याङ्जा ‘सिल’ गरिएको छ । कार्यालयका कर्मचारीमा कोरोना पुष्टि भएकाले सर्वसाधारण तथा

कञ्चनपुरमा थप २६ जनामा कोरोना पुष्टि

बिराज रोस्यारा (इमेज) कैलाली, साउन ८ । कञ्चनपुरमा बिहीबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप २६ जनामा संक्रमण पुष्टि

पूर्वडिआइजी कोइराला जेलमुक्त, हात हल्लाउँदै प्रेमिकाको गाडीमा चढे

काठमाडौं । श्रीमतीको हत्या गरी शव नै जलाएर प्रमाण नष्ट गर्ने प्रयास गरेका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइराला साढे ११ वर्ष कैद छुट पाएर आज जेलमुक्त भएका छन् । ८

लमजुङमा सार्वजनिक सवारीसाधन चलेनन्

काठमाडौं । सरकारले लकडाउन फुकुवा गरे पनि लमजुङमा सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् । चार महिनाको लकडाउनपछि तत्कालै सवारीसाधन चलाउन सक्ने अवस्था नरहेको व्यवसायीहरुले बताएका छन् । पछिल्लो समय

नेपालमै पहिलो पटक धनगढीमा महिला होल्डिङ्ग र आइशोलेसन सेन्टर संचालनमा

कैलाली । कोरोनाबाट संक्रमित गर्भवतीहरुका लागि नेपालमै पहिलो पटक धनगढीमा नमूना महिला होल्डिङ्ग र आइशोलेसन सेन्टर संचालनमा आएको छ । धनगढी उपमहानगरपालिकाद्वारा संचालित होल्डिङ्ग सेन्टर आज(विहीबार)बाट संचालनमा आएको हो ।

डडेल्धुरामा आलु उत्पादन ४० प्रतिशतले बढ्यो

डडेल्धुरा । डडेल्धुरामा आलु भण्डारणका लागि शित भण्डार स्थापना हुँदा कृषकहरु लाभान्वित भएका छन । जिल्लाको अमरगढी नगरपालिकामा स्थापना गरिएको उग्रतारा शित भण्डारणमा विभिन्न स्थानबाट संकलन गरिएको आलु राखिएको छ

उदयपुरका हाट बजार संचालन हुन थाले, बजारमा भीडभाड बढ्यो

–केदार कटुवाल/ ईमेजउदयपुर । लकडाउन खुलेसँगै उदयपुरका साप्ताहिक हाट बजार संचालन हुन थालेका छन् । कोरोना संक्रमणको त्रास कायम हुँदासमेत बजारमा भीडभाड बढ्न थालेको हो । उदयपुरका कटारी, गाईघाट, मुर्कुची,