काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत दमौली डुम्रे सडकखण्ड पुनः अवरुद्ध भएको छ । राजमार्गको सडक भाँसिएपछि बनाइएको वैकल्पिक मार्गमा सवारी साधन फसेर पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको हो । अविरल वर्षा
झापा । भद्रपुर नगरपालिकास्थित कमलधाप सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु भएका ३ जना बालकका परिवारलाई दश/दश लाख रुपैयाँ दिने सहमति भएको छ । कमलधाप पर्यटन क्षेत्र विकास समिति र
उदयपुर । बेलका नगरपालिका – १ आम्वासिमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । आम्वासिस्थित को २ त ५१८२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही ठाउँका तिर्थबहादुर कार्कीको उपचारको
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा आज बिहान पुनः पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा
काठमाडौं । देशभर मनसुनी वायुको प्रभावका कारण मौसममा सुधार आउन अझै केहि दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा तलमाथि हुने क्रम चलिरहेकाले मौसममा सुधार हुन केहि
काठमाडौं । अमेरिकाले चार चिनियाँ नागरिकमाथि भिसा जालसाझीको अभियोग लगाएको छ । चीनको सशस्त्र फौजसँगको सदस्यसताबारे ढाँटेर ती चिनियाँहरूले जालसाझी गरेको आरोप अमेरिकाले लगाएको हो । चारमध्ये तीनजनालाई पक्राउ गरिएको
काठमाडौं । रुसले अन्तरिक्षमा हतियारसहितको स्याटेलाइट (प्रोजेक्टाइल) प्रक्षेपण गरेको आरोप अमेरिका र बेलायतले लगाएका छन् । सो प्रोजेक्टाइलले अन्तरिक्षको कक्षमा रहेका जुनसुकै स्याटेलाइटहरुलाई निशाना बनाउन सक्ने अमेरिका र बेलायतको भनाई
काठमाडौं । इटालियन लिग फुटबल प्रतियोगिता ‘सिरी–ए’ मा शिर्ष स्थानको युभेन्टस पराजित भएको छ । गएराति भएको खेलमा युडिनेजीसँग २–१ ले पराजित भएपछि युभेन्टसले उपाधिका लागि कम्तिमा अर्को खेलसम्म कुर्नुपर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पनजर्गठन गर्ने तयारी अघि बढाउनुभएको छ । नेकपाभित्र आन्तरिक विवाद चर्किरहेको अवस्थामा प्रधानमन्त्री ओलीले सो तयारी अघि बढाउनुभएको बुझिएको छ । सबैलाई समेटेर
काठमाडौं । श्रीमती हत्या मुद्दा अभियोगमा जेल परेका सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइरालालाई कैद सजाय कटौती गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको छ । कोइराला छुटेकै