Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


नारायणगढ मुग्लिन सडक एकतर्फी सञ्चालन

काठमाडौं । नारायणगढ–मुग्लिन सडकमा खसेको पहिरो पन्छाएपछि एकतर्फी रुपमा सडक सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा आज बिहान पहिरो खसेको थियो । सो पहिरो पन्छाएर सडक सञ्चालनमा आएको

सुनको मोल आकाशियो, तोलाको ९५ हजार ८ सय

काठमाडौं । सुनको मूल्यले दैनिक उचाईको रेकर्ड कायम राख्ने क्रम आज पनि जारी रह्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै आज स्थानीय बजारमा छापावाल सुनको मूल्य एकैदिन तोलामा १३ सयले बढेर ९५

नारायणीमा दाउरा छोप्न जाँदा एक बेपत्ता

नवलपरासी । नारायणी नदीले बगाएर एक व्यक्ति बेपत्ता भएका छन् । नदीले बगाएर ल्याएको दाउरा छोप्न गएका सुस्ता गाउँपालिका–५ का ५२ वर्षीय राधेश्याम कोइरीलाई आज बिहान नारायणीले बगाएको हो ।

भारतमा बर्षा रोकिएन, खोला बस्तीमा पस्दा केहीलाई बगायो, सयौं घर डुबानमा

काठमाडौं । भारतको बिहार र आसाममा भारी बर्षापछी आएको बाढी पहिरोले लाखौं बिस्थापित भएको बेला भारतको ब्रम्हपुत्र नदीको बहाव बस्तीमा प्रवेश गरी केहीलाई बगाएको छ । सयौं घर डुबानमा परेका

धादिङमा भैंसी बचाउन जाँदा पहिरोमा पुरिएर एकको मृत्यु

धादिङ । भैँसी बचाउन जाँदा पहिरोले पुरिएर गए राति एक जनाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका–६ रानीबारी कार्कीगाउँमा पहिरोमा पुर्दा ५४ वर्षीय सानुबाबु पन्थको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका

सिन्धुलीमा मास्क विना हिडडुल गर्न प्रतिबन्ध

सिन्धुली । मास्क विना हिडडुल गर्न प्रतिबन्ध लगाइएको छ । लकडाउन अन्त्य गरेको भए पनि कोरोना संक्रमणको अन्त्य नभएको भन्दै मास्क लगाउन अनिवार्य गरीएको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रम

कञ्चनपुरमा सामुदायिक वन क्षेत्रमा तारवार लगाउने क्रमम एसएसबीको हस्तक्षेप, स्थानीयद्धारा विरोध

काठमाडों । नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमाङ्कनको काम नसकिँदासम्म विवादीत क्षेत्रमा कुनै गतिविधि नगर्ने सहमति भएपनि स्थानीयले त्यसको विरोध गरेका छन् । ब्रह्मदेवस्थित विवादीत क्षेत्रको निरीक्षण गर्दै दुबै देशका

बाढीपहिरोका कारण देशका राजमार्गहरु अस्तव्यस्त, सय बढी सडक क्षतिग्रस्त, यात्रुहरु मारमा

काठमाडौं । अविरल वर्षा र बाढीपहिरोका कारण देशभरका चार राजमार्गमा बढी क्षति पुगेको छ । देशभरका सात राष्ट्रिय राजमार्गमा सडक आवागमनमा प्रभावित भएको छ । वर्षा शुरु भएपछि यी सबै

पालुङ–नौबिसे सडक खण्ड अवरुद्ध

काठमाडौं । त्रिभुवन राजपथ अन्तर्गत पालुङ–नौबिसे सडक खण्ड अवरुद्ध भएको छ । सो सडकखण्डको सातघुम्तीमा माथिबाट पहिरो खस्दा बिहानदेखि राजपथ अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले

युवतीले अर्को केटा मन पराएको भन्दै एसिड हानेको आक्रमणकारीको प्रारम्भिक बयान

काठमाडौं । सितापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने दुई जना पक्राउ परेका छन् । रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौं, डल्लु बस्ने मोहमद आलम र काठमाडौं डल्लु बस्ने मुन्ना महमद