Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


झापामा खुकुरी प्रहार गरी एक व्यक्तिको हत्या

सुरेन्द्र भण्डारी (इमेज) झापा, साउन ९ । झापाको मेचीनगरमा खुकुरी प्रहारबाट एकजना व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–२ निवासी ५० वर्षीय नारायण आचार्य रहेको जिल्ला प्रहरी कार्यालय

सरकारी अस्पतालमा कार्यरत् चिकित्सकहरुलाई प्राथमिकता

प्रज्ञा तिमल्सिना र राजेन्द्र नापित (इमेज) काठमाडौं, साउन ९ । सरकारी अस्पतालमा कार्यरत् चिकित्सकहरुलाई प्राथमिकतामा राखेर बनाइएको चिकित्सा शिक्षा नियमावली यस वर्षदेखि लागू हुने भएको छ । मन्त्रिपरिषद्ले हालैमात्र पारित

भुवन केसीद्वारा साम्राज्ञीविरुद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौं, साउन ९ । अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्नुभएको छ । केसीले शुक्रबार शाहविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली–बेइज्जतीविरुद्धको मुद्दा दर्ता गर्नुभएको हो

झापामा एकैदिन १८ जना सशस्त्र प्रहरीलाई कोरोना पुष्टि

सुरेन्द्र भण्डारी (इमेज) झापा, साउन ९ । झापाका १८ जना सशस्त्र प्रहरीलाई शुक्रबार एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ । पूर्वी नाका काँकडभिट्टाको सीमा सुरक्षार्थ खटिएका १८ जना सशस्त्र प्रहरीलाई

हलियाकै घरमा भाडामा बस्छन् हलिया, सरकारले बनाइदिएको घर बेचियो, दाइजो दिइयो

दुर्गा उपाध्याय (इमेज) कञ्चनपुर, साउन ९ । बाबु–बाजेको ऋण चुक्ता गर्न नसकेर वर्षौंदेखि हलिया बस्दै आएका दलित परिवारलाई सरकारले हलियामुक्त घोषणा गरेको १२ वर्ष पुग्दैछ । हलियामुक्त घोषणा गरेसँगै उनीहरुको

नेकपाका संस्थापक नेता कर्माचार्यको स्मरण

काठमाडौं, साउन ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक नेता नरबहादुर कर्माचार्यको सातौं स्मृति दिवस मनाइएको छ । शुक्रबार संस्थापक नेता कर्माचार्यको स्मृति दिवसका अवसरमा नेताहरुले उहाँले कम्युनिस्ट आन्दोलनमा पुर्‍याएको

कोरोना संक्रमित खुलेआम हिँडेपछि इनरुवामा निषेधाज्ञा

सुनसरी, साउन ९ । कोरोना ‘पोजिटिभ’ भएका व्यक्ति खुलेआम हिँडेपछि सुनसरी सदरमुकाम इनरुवामा निषेधाज्ञा जारी गरिएको छ । कोरोना पोजिटिभ देखिएका एक प्रहरी इनरुवा बजारमा घुमफिर गरेको खुलासा भएपछि इनरुवामा

कैलालीका थप आठजनामा कोरोना पुष्टि

बिराज रोस्यारा (इमेज) कैलाली, साउन ९ । कैलालीमा थप आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार कैलालीका आठजनामा संक्रमण पुष्टि भएको हो

चालु आवको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं, साउन ९ । विश्व बैंकले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१ प्रतिशतमात्रै रहने प्रक्षेपण गरेको छ । बैंकले पछिल्लोपटक जारी गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ अध्ययन प्रतिवेदनले विश्वभर महामारीका रुपमा

गण्डकीमा १० नयाँ संक्रमित थपिए

कास्की । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ६० पुगेको छ । पछिल्लो समय प्रदेशमा १० जना नयाँ संक्रमित थपिएसँगै संक्रमित संख्या १ हजार ३ सय ६०