Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


हङकङमा कोरोना संक्रमण फैलदैं, नियन्त्रणका लागि कडा नियम लागू

काठमाडौं । हङकङमा कोरोना भाइरसको संक्रमण फैलंदै गएपछि नियन्त्रणका लागि कडा नियम लागू गरिएको छ । नयाँ नियम अनुसार फरक परिवारका दुई जना व्यक्ती मात्रै भेट्न पाईने छ । यस्तै

कैलालीका एकसय भन्दा बढी घर डुवानमा

कैलाली । कैलालीमा बर्षासंगै आएको बाढीले एक सय भन्दा बढी घर डुवानमा परेका छन् । कान्द्रा, काडा र पथरैया नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुरका विभिन्न बस्ती डुबानमा

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका थप १८ जनामा कोरोना संक्रमण

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालयका १६ जना प्रहरी कर्मचारी र अन्य

कालापानी र लिपुलेकमा नेपालीको प्रवेशबारे भारतलाई नेपालको जवाफः आफ्नो भूमिमा आउजाउ स्वभाविक

काडमाडौं । कालापानी, लिपुलेकलगायतका क्षेत्रमा नेपालीहरुको प्रवेशमाथि प्रश्न उठाउँदै भारतले पठाएको पत्रमा नेपालले गतिलो जवाफ फर्काएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले छिमेकी भारतको धार्चुला प्रशासनले पठाएको पत्रको जवाफ फर्काउदै

आधुनिक कंक्रिट निर्माणसँगै मौलिक पाटी-पौवा र चौताराहरु लोप हुन थाले

-केदार कटुवाल/ईमेजउदयपुर । पछिल्लो समय गाउँ बस्तीमा सडक निर्माणसंगै मौलिक पाटी–पौवा र चौतारा भत्किन थालेका छन । आधुनिक पक्की सडक र यातायातको बिस्तारसंगै पाटी–पौवा र चौतारा बिनास हुँदै गएका हुन

लाखौं डलर भ्रष्टाचार गरेको अभियोगमा मलेसियाका पूर्व प्रधानमन्त्री नजीब जेल चलान

काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्व प्रधानमन्त्री नजीब रजाकलाई १२ बर्षको जेल सजायँ तोकेपछी नजिब जेल चलान भएका छन् । ‘वान मलेसिया डेभलपमेन्ट बरहड’ परियोजनामा लाखौं अमेरिकी डलर भ्रष्टाचार अभियोगमा

संचारकर्मी तथा गायिका ईश्वरीले ल्याइन डान्सिङ गीत(भिडियो)

काठमाडौं । संचारकर्मी तथा गायिका ईश्वरी बरालले ‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी’ बोलको गीत बजारमा ल्याएकी छन् । क्षितिज समर्पणको शब्द र राजकुमारको संगीतमा रहेको गीत एक्का कम्पनीको युट्युव

भीरबाट लडेर दुई महिलाको मृत्यु

रुकुम । भीरबाट लडेर रुकुम पश्चिममा दुई महिलाको मृत्यु भएको छ । रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–३ कि सरिता बोहराको बाख्रा चराउन जाँदा भिरबाट लडेर मृत्यु भएको हो । लडेर गम्भीर

सप्तकोशीमा पानीको बहाव उच्च: ५६ मध्ये ३२ ढोका मात्रै भारतले खोल्यो, खतरा बढेपछि रातो बती बालियो

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव फेरी बढेको छ । आज बिहान सप्तकोशीमा पानीको बहाव झन बढेको छ । बिहान ६ बजेको मापन अनुसार सप्तकोशीमा पानीको बहाव बढेर प्रतिसेकेण्ड २

राखेप सदस्य सचिव सिलवाल नियुक्तीे विवादः सर्वोच्चद्धारा कारण देखाउ आदेश जारी

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा रमेश कुमार सिलवाललाई नियुक्त गर्ने सरकारको निर्णयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधिश आनन्द मोहन भट्टराईको एकल