Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


हाइड्रोक्सी क्लोरोक्विन औषधी प्रयोग गर्न ट्रम्पको सुझाव, ट्रम्पका छोराको ट्वीट एकाउण्टमा प्रतिबन्ध

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः हाइड्रोक्सी क्लोरोक्विनको प्रयोगको पक्षमा वकालत गर्नुभएको छ । अमेरिकामा कोरोना भाइरसको महामारीले बिकराल रुप लिइरहेको बेला कोरोना रोकथामका लागि उहाँले हाइड्रोक्सी क्लोरोक्विनले मुटुको

ओली-दाहाल झनु फाटो : बालुवाटार बैठक वैधानिक कि अवैधानिक ?

काठमाडौं । दुई अध्यक्षमध्ये केपी शर्मा ओलीले स्थायी समिति बैठक अचानक स्थगन गर्ने र पुष्पकमल दाहालले समर्थकहरू जुटाएर सञ्चालन गर्ने मंगलबारको दोहोरीले नेकपाको विवादले अझ नयाँ मोड लिएको छ। बिग्रिँदै–मिल्दै

अब प्रत्येक सिम कार्ड र रिचार्जमा २ प्रतिशत कर लाग्ने

काठमाडौं । अब मोबाइल प्रयोगकर्ताले प्रत्येक रिचार्ज र सिमकार्ड किन्दा २ प्रतिशत बढी कर तिर्नुपर्ने भएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले जेठ १५ मा संसदमा प्रस्तु्त गरेको आर्थिक ऐनमा टेलिफोन

तीनकुने पार्कः १२ करोड ३० लाख खर्च, तर ४६ वर्षदेखि जगसमेत खनिएन

काठमाडौं । वरिपरि फराकिला र व्यस्त सडक अनि ठुल्ठूला बिल्डिङ । बीचमा पर्ने जमिनले कहिले पार्कको रूप पाउँछ त कहिले मोटरसाइकल र कार सिक्नेको भिड रहन्छ । कहिले झाडीले ढाकिन्छ,

कारोबार हुनै छाड्यो जलविद्युत् कम्पनीका सेयर, यस्तो छ कारण

काठमाडौं । अधिकांश जलविद्युत् कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुनै छाडेको छ । दोस्रो बजारमा सूचीकृत १८ कम्पनीको सेयर मूल्य अंकित मूल्यभन्दा निकै तल झरेपछि कारोबार हुनै छाडेको हो ।

समायोजनमा संशय

रोमन आचार्य र सानु माली (इमेज) काठमाडौं, साउन १३ । नेपाली कांग्रेसले विजयकुमार गच्छदारसहितको लोकतान्त्रिक फोरमलाई पार्टीमा प्रवेश गराएपनि ७७ जिल्लामा पार्टी समायोजनको काम अझै अधुरै छ । त्यसमाथि मंगलबार

कांग्रेसमा कारबाहीः महामन्त्री शशांक, अनुशासन समिति सदस्य कँडेलकै असन्तुष्टि (भिडियो)

अक्कल कुँवर र सानु माली (इमेज) काठमाडौं, साउन १३ । पार्टीका पूर्वसहमहामन्त्रीसहित तीनजनालाई कारबाही गर्ने नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको निर्णयले पार्टीभित्र तीव्र असन्तुष्टि बढेको छ । महामन्त्रीसहित पार्टीका प्रभावशाली

रानीपोखरीमा डिप बोरिङ गरेर पानी भरिँदै, अभियन्ताहरुको आपत्ति (भिडियो)

नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज) काठमाडौं, साउन १३ । परम्परागत विधिहरू बेवास्ता गर्दै काठमाडौंको रानीपोखरीमा डिप बोरिङ गरेर पानी नभर्न अभियन्ताहरूले जोड दिएका छन् । परम्परागत विधिबाटै पानी भर्न

‘सीपीएल’को खेलतालिका सार्वजनिक

काठमाडौं, साउन १३ । हिरो क्यारेबियन प्रिमियर लिग (सीपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ । सीपीएल आयोजकले सोमबार तालिका सार्वजनिक गर्दै आठौं संस्करणको सीपीएल अगस्ट १८ देखि ट्रिनिडाड

सुनील थापासहित २१ जनाको समूह कांग्रेस प्रवेश, थापाले के भने ?

काठमाडौं, साउन १३ । पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री सुनीलबहादुर थापासहित राप्रपाका २१ जना केन्द्रीय सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार कांग्रेस मुख्यालय सानेपामा आयोजित कार्याक्रममा