काठमाडौं । इटालियन सिरी ए तथा युरोपियन गोल्डेन बुट लाजिओका स्ट्राइकर चिरो इमोबिलेले जित्न सफल भएका छन् । सिरी ए फुटबल अन्तर्गत हिजो राति भएको यो सिजनको अन्तिम खेलमा नापोलीसँग
चितवन । चितवन माडी सिसौखोलाका चेपाङहरुको आवास निर्माणका लागि समाजसेवी तथा चक्रपथ सरसफाइ अभियन्ता ताराबहादुर कुबरले नगद रकम हस्तान्तरण गर्नुभएको छ । गएको साता चितवन राष्ट्रिय निकुञ्जले सिसौखोला जङ्गलमा बस्दै
रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पाले रोल्पाको रुन्टिगढी गाउँपालिका–६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्यु भएपछि १४ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय युवा भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर
वीरगन्ज । पर्साका सबै स्थानहरुमा साउन १९ गते सोमबार विहान ५ बजेदेखि निषेधाज्ञा जारी भएको छ । प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीको अध्यक्षतामा शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले
काठमाडौं । अफ्रिकी मुलुक दक्षिण अफ्रिकामा ५० लाख सर्वसाधारण कोरोना संक्रमित पुष्टी भएपछी स्वास्थ्य मन्त्रालयले भयावह स्थिती निम्तने सक्ने चेतावनी दिएको छ । दक्षिण अफ्रिकाका स्वास्थकर्मी ज्वेलिनी मिखहेजले पछिल्लो २४
काठमाडौं । केही समय अघि बिश्वका प्रख्यात अर्वपती एवं चर्चित व्यक्तिहरुको सामाजिक सञ्जाल ‘ट्वीटर’ एकाउण्ट ह्याक गर्ने तीन जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । पक्राउ पर्नेमा एक बेलायती नागरिक
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा आन्तरिक विवाद चुलिंदै जाँदा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्ध संवादहीन अवस्थामा पुगेको छ । प्रधानमन्त्रीसमेत रहेको ओलीले मंगलबार एकपक्षीय
काठमाडौं । भक्तपुरका राजकुमार सुवाल नेपाल टेलिकमको पोष्टपेड मोबाइल सेवाका ग्राहक हुन । ०७५ भदौ २९ गते शुक्रबार साँझ ६ः४१ मा उनको मोबाइलमा टेलिकमबाट एउटा सन्देश आयो । जसमा लेखिएको
काठमाडौं । जनसंख्या, आम्दानी र बजेटका हिसाबले देशको सबैभन्दा ठूलो स्थानीय तह काठमाडौं महानगरपालिकामा आर्थिक बेथिति पनि भयावह छ । आर्थिक वर्ष ०७५/७६ मा विनियोजित १२ अर्ब बजेटमध्ये महानगरले करिब ६
काठमाडौं, साउन १७ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु २ ले वृद्धि गरेको छ ।