Logo १० मंसिर २०८३, बिहिबार | Fri, Nov 27, 2026


प्यूठानका कृषकलाई धान भित्र्याउने चटारो

राजेश जिसी (इमेज) प्यूठान, साउन १७ । प्यूठानको ऐरावतीको बरौला फाँटमा धान पाकेर फाँट पहेंलपुर देखिन थालेको छ । चैत महिनामा लगाएको धान साउनमा पाकेपछि प्यूठानका किसानहरु बर्खे धान रोप्न

प्रधानमन्त्री ओलीको राजीनामा समस्याको समाधान होइन : गुरुङ

नवलपुर, साउन १७ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समस्याको समाधान नभएको बताउनुभएको छ । शनिबार नवलपुरमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा सत्तारुढ

३१५ जना थपिए, नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो

काठमाडौं, साउन १७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३१५ जनामा

‘त्रिचन्द्र क्याम्पसलाई सार्ने समाचारमा सत्यता छैन’

काठमाडौं, साउन १७ । त्रिचन्द्र क्याम्पसलाई जमलको राष्ट्रिय नाचघरअगाडि सार्ने विषयमा कुनै सत्यता नभएको क्याम्पसले प्रस्ट पारेको छ । क्याम्पस प्रमुख प्रा. डा. सुनिल अधिकारीले शनिबार एक प्रेस विज्ञप्ति जारी

‘नेपालमा नागरिकस्तरबाटसमेत भ्रष्टाचार’

काठमाडौं, साउन १७ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले नागरिकस्तरबाटसमेत संस्थागत भ्रष्टाचार हुने गरेको औंल्याएको छ । भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्याक्रम लागू गरिरहेको टीआई नेपालले सरकारीस्तरबाट हुने भ्रष्टाचारसँगै नागरिकस्तरबाटसमेत

डुबानमा परी बर्दियामा ४३७ परिवार विस्थापित

बर्दिया, साउन १७ । लगातारको वर्षाका कारण डुबानमा परी बर्दियामा ४३७ परिवार विस्थापित भएका छन् । डुबानमा परी राजापुर नगरपालिकाका ३८४, ठाकुरबाबा नगरपालिकाका ३३ र गेरुवा गाँउपालिकाका २० घर–परिवार विस्थापित

डडेल्धुरामा माइक्रोबस दुर्घटना, १७ जना घाइते

डडेल्धुरा, साउन १७ । डडेल्धुरामा शनिबार माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । भीमदत्त राजमार्गअन्तर्गत् जिल्लाको आलिताल गाउँपालिका–१, घण्टेश्वर मन्दिरनजिक माइक्रोबस दुर्घटना भएको हो । धनगढीबाट बझाङतर्फ आउँदै

उखु बिक्री भएन, झापाका कृषक चिन्तित

झापा, साउन १७ । उखु बिक्री नभएपछि झापाका उखु कृषक चिन्तित भएका छन् । उखु बिक्री गर्ने मुख्य समयमा ‘लकडाउन’ भएका कारण झापाका कृषकले सयौं बिघा क्षेत्रफलमा लगाएको उखु त्यसै

एक वर्षमा सुनको मूल्य तोलामा ३८ हजार रुपैयाँले बढ्यो

काठमाडौं, साउन १७ । कोभिड–१९ तथा अन्तर्राष्ट्रिय द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लागिरहँदा त्यसको प्रभाव नेपाली सुन बजारमा पनि परेको छ । पछिल्ला केही दिनयता सुनको मूल्यले दैनिक

सभाुमख सापकोटाको निवासका कर्मचारीलाई कोरोना पुष्टि

काठमाडौं, साउन १७ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवासमा कार्यरत् एकजना कर्मचारीलाई कोरोनाभाइरस ‘पोजिटिभ’ देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सभामुख