Logo १० मंसिर २०८३, बिहिबार | Fri, Nov 27, 2026


‘इनफ इज इनफ’का युवा नियन्त्रणमा

काठमाडौं, साउन १७ । ‘इनफ इज इनफ’ अभियानमा रहेका केही युवाहरुलाई प्रहरीले शनिबार पनि नियन्त्रणमा लिएको छ । सरकारको विरोध गर्न बालुवाटार जानेक्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा

सङ्खुवासभाका चार र तिब्बतका १७ वटा हिमताल फुट्ने खतरा

-भविन कार्की (रासस) सङ्खुवासभा । सङ्खुवासभाका चार हिमताल जोखिममा रहेका छन् । सङ्खुवासभाका १०४ हिमतालमध्ये लोवर वरुण हिमतालसहित चारवटा हिमताल जोखिममा रहेको अन्र्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले जनाएको

रमाइलोडाँडा-रुम्जाटार सडकमा बिछ्याइएको कालोपत्रे उक्कियो

ओखलढुंगा । ओखलढुंगाको रमाइलोडाँडा–रुम्जाटार सडकमा बिछ्याइएको कालोपत्रे कामै नलाग्ने गरेर उक्किएछि त्यसलाई हटाउन थालिएको छ । ठेकेदार कम्पनी तामाङ कुमार जेभीले ९ महिनाअघि बिछ्याएको कालोपत्रे उक्किएएपछि पुनः कालोपत्रे गर्न थालिएको

पुलबाट वारपार गर्दा कोरोना संक्रमणको जोखिम बढ्यो

वाग्लुङ । बाग्लुङको बाङ्गेचौरदेखि पर्वतको पाङ जोड्ने गरी निर्माण भएको पुलमा यात्रुको भिडभाड बढेको छ । हिजोदेखि संचालनमा आएको पुलमा सयौँ संख्यामा यात्रुहरु पुलमा वारपार गर्दा कोरोना संक्रमणकोसमेत जोखिम बढेको

पार्टीमा पदका लागि नभइ पद्धतिका लागि छलफल चलाइरहेका छौं : अध्यक्ष दाहाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय पार्टीमा भएका गतिविधिले धेरै चिन्ता उत्पन्न गरेको बताउनुभएको छ । जन नायक तुलसीलाल अमात्यको २१ औं

‘भूकम्पपछिको पुनःनिर्माणमा नागरिक स्तरबाट समेत संस्थागत भ्रष्टाचार’

काठमाडौं । भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रम लागू गरिरहेको ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले सरकारी स्तरबाट हुने भ्रष्टाचारसँगै नागरिक स्तरबाट समेत संस्थागत रुप लिएको जनाएको छ । टिआई नेपालले शुक्रबार

भारतमा एकै दिन ५७ हजार भन्दा बढीमा कोरोना संक्रमण

काठमाडौं । भारतमा एकै दिन ५७ हजार भन्दा बढी कोरोनावाट संक्रमित भएका छन् । भारतमा कोरोना संक्रमितको यो संख्या हालसम्मकै उच्च हो । पछिल्लो २४ घण्टामा ५७ हजार १ सय

वीपी प्रतिष्ठानमा उपचाररत आठ जना डिस्चार्ज

सुनसरी । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोरोना निको भएर आठ जना डिस्चार्ज भएका छन् । प्रतिष्ठानको आईसोलेशन वार्डमा भर्ना भएका सुनसरी र उदयपुरका चार चारजना विरामी निको

महाकालीमा जलस्तर बढेपछि प्रसिद्ध धार्मिकस्थल पर्शुरामधाम जोखिममा

डडेलधुरा । लगातारको वर्षाका कारण महाकाली नदीमा जलस्तर बढेपछि डडेलधुरास्थित प्रसिद्ध धार्मिकस्थल पर्शुरामधाम जोखिममा परेको छ । बिष्णुको छैटौं अवतार पर्शुरामले हजारौं वर्ष यस स्थानमा तपस्या गरेको धार्मिक स्थलको रुपमा

गुल्मीमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

गुल्मी । गुल्मीको रुरु गाउँपालिका वडा नम्बर–५ बम्घास्थित आटिपाटामा गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ । भारतमा रोजगार गर्दै आएका राजु माझीको घर पहिरोमा पुरीदा उनकी श्रमती १