Logo १० मंसिर २०८३, बिहिबार | Fri, Nov 27, 2026


सुन तोलाको लाख नजिक

काठमाडौं । सुनको मूल्यले एकपछि अर्को नयाँ रेकर्ड बनाउँदै आएको छ । साताको पहिलो दिन आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९९ हजार ६०० रुपैयाँमा करोबार भइरहेको छ ।

वर्षाका कारण सत्तीघाट कर्णाली पुल उच्च जोखिममा

बर्दिया । हुलाकी राजमार्गअन्र्तगत बर्दिया र कैलालीको सिमानामा रहेको सत्तीघाट कर्णाली पुल वर्षाका कारण उच्च जोखिममा परेको छ । कर्णाली नदीको पानीको वहावले पुलको पूर्वी क्षेत्र बर्दियातर्फ निरन्तर दवाव दिँदा

धौलागिरी अस्पतालको भवन निर्माणमा खटिएका कामदारमा कोरोना

डम्मर बुढा मगर,बागलुङ । धौलागिरी अस्पताल बागलुङको ‘सी’ ब्लक भवन निर्माणमा खटिएका एक कामदारलाई कोरोना संक्रमण पुष्टि भएको छ । लकडाउन खुल्ला भएसँगै अस्पतालको ‘सी’ ब्लक भवन निर्माणका लागि महोत्तरीबाट

बाँकेमा तीन दिनसम्म निषेधाज्ञा

बाँके । बाँकेको स्थानीय प्रशासनले आजदेखि निषेधाज्ञा जारी गरेको छ । प्रशासनले कोरोनाको जोखिम बढेपछि आजदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको हो । नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना

झापाको अर्जुनधारा पाँच दिनका लागि ‘लकडाउन’

झापा । अर्जुनधारा नगरपालिकाले कोरोना भाइरसको थप सङ्क्रमण हुन नदिन नगर क्षेत्र लकडाउन गरेको छ । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसीएमसी) को शनिबार बसेको बैठकले आज बिहानदेखि यही साउन

अमेरिकी अन्तरिक्ष यात्री डग हर्ली र बब बेन्कन अन्तरिक्षबाट आज पृथ्वीमा फर्किदै

काठमाडौं । अमेरिकी अन्तरिक्ष यात्री डग हर्ली र बब बेन्कन अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा आज फर्किदैछन् । उनीहरु दिउँसो स्थानीय समय अनुसार २ बजेर ४० मिनेट जाँदा फ्लोरिडाको तटीय क्षेत्रमा अवतरण

दुई ट्राफिक प्रहरीमा कोरोना देखिएपछि महाशाखाबाट हुने सबै सेवा बन्द, तीन सय बढी प्रहरी क्वारेन्टाइनमा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखानामा कार्यरत दुई प्रहरीमा कोरोना देखिएपछि अहिले महाशाखा प्रवाह हुने सम्पूर्ण सेवाहरु बन्द गरिएको छ । महानगरिय ट्राफिक महाशाखा प्रमुख एसएसपी भीम ढकालका अनसार

सर्लाहीमा मोटरसाइकल दुर्घटना: दुईको मृत्यु, एक घाइते

प्रकाश मैनाली,सर्लाही । दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । शनिबार बेलुकी लालबन्दी नगरपालिका १७ घिमिरेचोकमा मोटरसाइकल ठोक्किँदा घाइते भएका लालबन्दी

भाडसर गाउँ वर्षेनी डुबानमा, यसबर्ष गाउँमा बाढी पस्दा २९ घर डुबानमा

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–५ भाडसर गाउँ वर्षेनी डुबानमा पर्दै आएको छ । यस वर्षपनि लखन्देही नदीमा आएको बाढी गाउँमा पस्दा २९ घर डुबानमा परेको छ । अधिकांश स्थानीय

वीरगन्जमा थप ४५ जनामा संक्रमण, मेयर सरावगीकी श्रीमती र छोरीमा पनि कोरोना

वीरगन्ज । वीरगन्ज वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीको ५२ वर्षीया श्रीमती र २६ वर्षीया छोरीमा कोरोना संक्रमण पुष्टी भएको छ । वीरगन्जका मेयर बिजय सरावगीलाई संक्रमण पुष्टी भएपछि उहाँको परिवारका