Logo १० मंसिर २०८३, बिहिबार | Fri, Nov 27, 2026


ओली-प्रचण्ड: टुट्यो संवादहीनता, थपियो नयाँ विवाद

काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पाँच दिनदेखि जारी संवादहीनता टुटे पनि उत्कर्षमा पुगेको पार्टी विवाद समाधानको विधि र प्रक्रियामा नयाँ असमझदारी थपिएको छ ।

हत्यापछि हतार हतार शव जलाउने प्रयास गर्दा…

काठमाडौं । कुटपिटपछि हत्या गरी पशुपति आर्यघाटमा लगेर हतार हतार दाहसंस्कारको तयारी गरिएको शवलाई प्रहरीले आर्यघाटबाटै नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका–९ का ५० वर्षीय रामकृष्ण

डा.शेखर कोइरालासहित कांग्रेसका तीन नेताद्वारा सत्याग्रहीको अभियानमा साथ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले काठमाडौंको बसन्तपुर पुगेर सत्याग्रहमा रहेका युवा ‘ई’ को अभियानमा ऐक्यबद्धता जनाउनुभएको छ । कोभिड–१९ को सबल ब्यवस्थापनको माग राख्दै १६ दिन देखि

भारतको उत्तर प्रदेशका शिक्षामन्त्री कमला रानीको कोरोना संक्रमणबाट निधन

काठमाडौं । भारतको उत्तर प्रदेश राज्य सरकारका एक मन्त्रीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । उत्तर प्रदेशकी शिक्षा प्रविधि मन्त्री एवं विधानसभा सदस्य कमला रानी वरुणको लखनउस्थित पीआईजी अस्पतालमा

भारतको पञ्जाबमा अवैध मदिरा सेवनबाट ८० बढीको मृत्यु

काठमाडौं । भारतको पञ्जाब राज्यमा पछिल्लो समय विषाक्त मदिरा सेवन गर्ने ८० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा पञ्जाब प्रान्तका उत्तरी क्षेत्रका तीन जिल्लाका व्यक्तिहरु

सडक भासिएपछि सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डमा सवारी साधन चलाउन रोक

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभान र झुम्सामा सडक भासिएपछि बुटवल–पाल्पा खण्डमा सवारी साधन सञ्चालनमा प्रशासनले रोक लगाएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै सडक भासिएपछि मालबाहक

आमाको सक्रियताले रोकियो छोरीको बालविवाह

मकवानपुर । आमा सचेत र सक्रिय हुँदा मकवानपुरको थाहा नगरपालिका–४ नारायणझ्याउमा बालविवाह रोकिएको छ । औपचारिक शिक्षाको कमी भए पनि बालविवाह हुन दिनुहुन्न भन्ने सचेतनाले आफ्नै आमाबाट बालविवाह रोकिएको यो

एक सातादेखि कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं । लगातारको वर्षाका कारण एक सातादेखिको कर्णाली राजमार्ग अवरुद्ध रहेको छ । राजमार्गको कालीकोट सडकखण्डको दहीखोला, कालेखोला, जितेगाड, हुल्म, मोल्फा, पिली, सेराबाडा, चौखोला, टाकुल्ला र भिग्मलगायतका दर्जनौँ स्थानमा पहिरो

फिदिमको रमिते भ्यू टावरमा चहलपहल बढ्दो, दैनिक दुई सय पर्यटक पुग्न थाले

जितेन्द्र भण्डारी,पाँचथर । सुन्दर फिदिम नगरपालिका–२ स्थित रमिते भ्यू टावरमा अहिले आन्तरिक पर्यटकहरुको चहलपहल वढ्न थालेको छ । कोरोना भाइरसका कारण लकडाउनको समयमा बन्द रहेको पर्यटकीयस्थल रमिते भ्यू टावरमा लकडाउन

कोरोनाका कारण विदेशमा १८९ नेपालीको मृत्यु

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक