Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


नेपाली फुटबल टिमको अभ्यास रोकियो, विश्वकप र एसियाली कप छनोट खेल स्थगित

काठमाडौं, साउन २८ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी भदौ १ गते सोमबारदेखि तय भएको नेपाली टिमको प्रशिक्षण स्थगित गरेको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले विश्वकप र एसियाली

१३औं ‘साग’बाट पाकिस्तानका तीन पदक खोसियो

काठमाडौं, साउन २८ । नेपालमा गत मंसिरमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पाकिस्तानले जितेका तीनओटा पदक खोसिएको छ । नेपाल ओलम्पिक कमिटीकाअनुसार दशरथ रंगशालामा भएको एथ्लेटिक्सअन्तर्गत् ११० मिटर हडल्समा

साँखुमा तीनजना कोरोना संक्रमित

काठमाडौं, साउन २८ । शङ्खरापुर नगरपालिकामा तीनजना कोरोनाभाइरसका संक्रमित भेटिएका छन् । नगरपालिका–९ मा दुई र वडा नम्बर–७ मा एक गरी तीनजनामा कोरोनाभाइरस भेटिएको हो । वडा नम्बर–९ मा एकै

पत्रकार बानियाँको शव फेला, हामीले बचाउन खोजेपनि सकेनौं : प्रत्यक्षदर्शी (भिडियो)

काठमाडौं, साउन २८ । तीन दिनदेखि बेपत्ता भएका पत्रकार बलराम बानियाँको शव मकवानपुरमा फेलापरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले बुधबार बिहान खोजी गर्नेक्रममा बल्खुनजिकै खोलामा फेलापरेको जुत्ताको उनकी छोरीले

चार दिनदेखि मोदी गाउँपालिकामा विद्युत् सेवा ठप्प

लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, साउन २८ । पर्वतको मोदी गाउँपालिकामा गएको चार दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । १४.८ मेगावाट क्षमताको मोदीखोला जलविद्युत् केन्द्रमा जडित स्थानीयस्तरमा विद्युत् वितरण गर्ने

कोरोना संक्रमित घरमै, ‘ओपीडी’ बन्द गरेर डेढ दर्जन चिकित्सकहरु हिँडे काठमाडौं

आरपी आचार्य (इमेज) सुनसरी, साउन २८ । कोरोनाभाइरसको महामारी फैलिएको धरानमा संक्रमित र अन्य बिरामीको उपचार गर्न छाडेर विशेषज्ञ चिकित्सकहरु काठमाडौं गएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको

पार्टी सभापति देउवाले विधान मिचेर बहादुरी देखाए : पौडेल

काठमाडौं, साउन २८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले पटक–पटक विधान मिचेर बहादुरी देखाएको टिप्पणी गर्नुभएको छ । उहाँले आफूले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बलमिच्याइँ

बेपत्ता पत्रकार बलराम बाँनियाको जुता बल्खु खोला छेउमा भेटियो

काठमाडौं । विगत तीन दिनदेखि सम्पर्कविहीन रहेका पत्रकार बलराम बानियाँले लगाएको जुत्ता बल्खु चोक नजिकै खोलामा भेटिएको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार बानियाँले लगाएको जुत्ता

रसुवागढी नाकाबाट एक वर्षमा २७ अर्ब रुपैयाँ बराबरका सामग्री आयात

रसुवा । रसुवागढी नाकाबाट एक वर्षमा २७ अर्ब मूल्य बराबरको सामग्री आयात भएको छ । रसुवा भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष ०७६/०७७ मा २७ अर्ब ७० करोड ९७ लाख १७

रोटरी क्लब अफ काठमाडौंले बनाइदियो प्रसूतिगृहलाई पीसीआर ल्याब

काठमाडौं । परोपकांर प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीका निम्ती रोटरी क्लब अफ काठमाडौंले कोरोना परीक्षणका निम्ती पीसीआर ल्याब निर्माण गरेको छ । प्रयोगशाला निर्माण सँगै अब