काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द विप्लब समूहका नेता कार्यकर्ताहरुलाई धमाधाम पक्राउ गर्न थालेको छ । रुकुम पश्चिमबाट तीन, सुर्खेत सल्यानबाट दुई दुई दैलेख र डोल्पाबाट एक एक जना पक्राउ गरेको
काठमाडौं । ज्यान मार्ने उद्योगका फरार प्रतिवादी काठमाडौँ चन्द्रागिरि नगरपालिका–६ बाला गाउँ बस्ने २७ वर्षीय अनिल उदासलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उदासलाई चन्द्रागिरि
-संजिव कार्की मान्छे विवेक र विनयले संचालित हुनुपर्छ । झन् सत्ताको केन्द्रमा बस्ने राज्य हाक्नेहरुमा दिव्य ज्ञान सहितको राज्य सन्चालन क्षमता हुनु जरुरी छ । सही समयमा सही निर्णय लिने
काठमाडौं । बलिउड अभिनेता सञ्जय दत्तको फोक्सोमा तेस्रो चरणको क्यान्सर भएको छ । थप उपचारका लागि उनी अमेरिका प्रस्थान गर्ने भारतीय संचारमाध्यमहरुले जनाएका छन् । अगस्ट ८ मा श्वासप्रश्वासमा समस्या
काठमाडौं । कोभिड–१९ नियन्त्रणका लागि जिल्लाभित्र सञ्चालित सार्वजनिक बस सेवा बन्द भएको छ । आन्तरिकभन्दा बाह्य यात्रुको आवागमन बढ्न थालेको र स्वास्थ्यका मापदण्डसमेत अपुग भएको गुनासा आएका कारण बेत्रावतीदेखि टिमुरेसम्म
काठमाडौं । सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण तत्कालका लागि स्थगन गरेको छ । विभागले आज प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९ को बढ्दो जोखिमका कारण अर्को
काठमाडौं । स्विफ्ट टटल नामक पुच्छ्रेताराको कारण आज(विहीबार अत्याधिक उल्का वर्षा हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । गत साउन २ गतेदेखि सक्रिय रहेको यो उल्कावर्षा आगामी भदौ ८ गतेसम्म
काठमाडौं । इटालीको एटलान्टालाई हराउँदै फ्रान्सको पेरिस सेन्ट जर्मेन (पि.एस.जी) युएफा च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा पुगेको छ । पोर्चुगलको लिस्बनमा गएराति भएको क्वाटरफाईनल खेलमा पिएसजी २–१ ले विजयी भयो ।
काठमाडौं । कोरोना भाइरसविरुद्ध रुसले तयार पारेको खोपबारे विश्व जगतले गरेको शंकालाई रुसले बेतुकको टिप्पणी भनेको छ । खोपको सबै आवश्यक परिक्षण र प्रक्रिया पूरा गरिएको भन्दै रुसले अनावश्यक सन्देह
काठमाडौं । नेपाल र भारतबीच सिमानामा नापी गर्दा भएको गम्भीर गल्तीले नेपाली भूमि भारततर्फ परेको सरकारले स्वीकार गरेको छ । स्ट्रिप म्याप (धर्से नक्सा) तयार गर्दा कञ्चनपुरलगायतका क्षेत्रमा नेपाली भूभाग गुम्ने