Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


धरानमा सुविधा सम्पन्न कोभिड अस्पताल सञ्चालनमा

सुनसरी । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुविधा सम्पन्न कोभिड अस्पताल सञ्चालन गरिएको छ । उद्घाटन गरिएको तीन महिना पश्चात कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो । सबै तयारी

कोरोना महामारी: भारतले बेलायतलाई उछिन्यो, मृत्यु हुनेको संख्या ४७ हजार नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भारइरसका कारण ७ लाख ४५ हजार ९ सय २३ को मृत्यु भइसकेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड १९ संक्रमित धेरै हुने मुलुकमा अमेरिका र

सुनकोसी नदी आसपास तटीय क्षेत्रका बस्तीहरु जोखिममा

सिन्धुली । सुनकोसी नदीमा निरन्तर बाढी आउँदा नदी तटीय क्षेत्रका बस्तीहरु जोखिममा पर्दै जान थालेका छन् । इन्द्रावती, सुनकोसी, तामाकोसी र लिखुकोसीमा बाढी आउँदा सुनकोसी नदीमा पानीको बहाव अत्याधिक हुँदा

सर्वोच्च अदालतका दुई जना न्यायाधीश सेल्फ आइसोलेसनमा

काठमाडौं । सर्वोच्च अदालतका दुईजना न्यायाधीश कोरोना संक्रमण भएको आंशकामा सेल्फ आइसोलेसनमा बस्नुभएको छ । बुधबार दिउँसोसम्म नियमित इजलास हेर्नुभएका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाल साँझदेखि आइसोलेसनमा बस्नुभएको हो

होटल, सपिङ मल र रेष्टुराँमा कार्यरत कर्मचारीको आफ्नै खर्चमा पिसिआर परीक्षण गराउः स्वास्थ्य मन्त्रालय

काठमाडौं । सरकारले सपिङ मल, रेष्टुरेन्ट, होटल लगायतका व्यवसायमा संलग्न व्यवसायी तथा कर्मचारीहरुलाई अनिवार्य रुपमा आफ्नै खर्चमा पिसिआर परीक्षण गराउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो विज्ञप्ति

कर्णाली नदीको तटबन्ध फुट्ने खतरा

बर्दिया । बर्दियामा कर्णाली नदीको तटबन्ध फुट्ने खतरा उच्च रहेको छ । पानीको बहाव बढ्दै गएपछि अस्थायी तटबन्ध समेत धमाधम भत्किन थालेको छ । राजापुर नगरपालिका–३ नंगापुर, तिघ्रामा नदी छेक्न

मेडिकल अफिसरसहित ६ जनामा कोरोना देखिएपछि ‘टिचिङ’को आकस्मिक कक्ष ‘सिल’

काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) को आकस्मिक कक्षमा कार्यरत दुईजना मेडिकल अफिसरसहित ६ जनामा कोरोना संक्रमण देखिएपछि आकस्मिक कक्ष सिल गरिएको छ । उनीहरुमा हिजो आएको रिपोर्टमा कोरोना संक्रमण

पाँच महिनाको अवधिमा युएईमा ११० नेपालीको मृत्यु, कोरोनाका कारण ३६ ले ज्यान गुमाए

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई)मा पाँच महिनाको अवधिमा एक सय १० जना नेपालीको मृत्यु भएको छ । गत मार्च ११ यता यति ठूलो संख्यामा नेपालीले ज्यान गुमाएको आबुधाबीस्थित नेपाली

राष्ट्रपति डोनाल्ड ट्रम्प असक्षम नेता भएको बाइडेन र ह्यारिसको टिप्पणी

काठमाडौं । अमेरिकामा आउँदो नोभेम्बरमा हुने चुनावका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेन र उपराष्ट्रपतिका उम्मेदवार कमला ह्यारिसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई असक्षम नेता भनि टिप्पणी गर्नुभएको छ ।

डेढ महिनादेखि संकलन गरिएको स्वाबको रिपोर्ट अझै आएन, स्वाब नै हराएको आशंका

बैतडी । बैतडीमा डेढ महिनादेखि संकलन गरिएको स्वाबको रिपोर्ट अझै आएको छैन् । भारतबाट फर्केका र आरडीटी पोजेटिभ आएका १ सय ४४ नागरिकको स्वाबको रिपोर्ट अझै नआएको हो । करीब