Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


विदेशमा अलपत्र नेपालीलाई तत्काल स्वदेश फिर्ता गर्न सिफारिस

मीरा बस्नेत (इमेज) काठमाडौं, साउन २९ । राष्ट्रिय मानवअधिकार आयोगले आप्रवासी श्रमिकहरुको अधिकार हनन् भएको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले कोभिड–१९ महामारीको चपेटामा परेका नेपाली आप्रवासी श्रमिकहरुको अध्ययन

शिक्षा मन्त्रालय नयाँ शैक्षिकसत्र खेर नफाल्ने विकल्पको खोजीमा

दीपेन्द्र अधिकारी र विनोद बजगाईं (इमेज) भक्तपुर, साउन २९ । कोरोना महामारीका कारण अरु क्षेत्रजस्तै शैक्षिक क्षेत्रमा व्यापक असर परेको छ । पठानपाठन अस्तव्यस्त भएको छ । रोकिएका परीक्षा सञ्चालन

विभाग गठनमा देउवाको अर्जुनदृष्टि !

रोमन आचार्य र भरत केसी (इमेज) काठमाडौं, साउन २९ । इतरपक्ष चिढिएपनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा १४औं महाधिवेशनको सम्मुखमा ४७ ओटै विभाग गठन गरिसक्ने हतारोमा हुनुहुन्छ । देउवा चरणबद्धरुपमा

कैलालीमा कार्यरत् तीनजना प्रहरीमा कोरोना

बिराज रोस्यारा (इमेज) कैलाली, साउन २९ । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत् तीनजना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा बिहीबार उनीहरुमा

कैलालीमा चट्याङ लागेर बालिकाको मुत्यु

बिराज रोस्यारा (इमेज) कैलाली, साउन २९ । कैलालीमा चट्याङ लागेर एक बालिकाको मुत्यु भएको छ । बिहीबार लम्कीचुहा नगरपालिका–१, लम्कीमा चट्याङ लागेर १३ वर्षीया अन्जु शाहीको घटनास्थलमै मृत्यु भएको हो

‘प्रेसरकुकुर बम पड्काइदिन्छु’ भन्दै धम्क्याएको आरोपमा पक्राउ

सिन्धुली, साउन २९ । ‘प्रेसरकुकुर बम पड्काइदिन्छु’ भन्दै धम्क्याएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७, श्रीदमारका २९ वर्षीय रोशन भनिने भरत अधिकारी हुन् । सिन्धुली

ओलीका अनेक फन्डा !

अक्कल कुँवर (इमेज) काठमाडौं, साउन २९ । आफूमाथि संकट आएपछि प्रधानमन्त्री एंव सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अनेक फन्डा झिक्ने गर्नुभएको छ । आफूले ल्याएका

नापीको कमजोरीका कारण नेपाली भूमिमाथि भारतले अतिक्रमण गरिरहेको खुलासा

काठमाडौं, साउन २९ । द्वन्द्वकालीन समयमा नापी विभागका कर्मचारीहरुले गरेको कमजोरीका कारण नेपाली भूमिमाथि भारतीय पक्षले अतिक्रमण गरिरहेको खुलासा भएको छ । सरकारले सुस्ता र कालापानी क्षेत्रबाहेक करिब ९८ प्रतिशत

सुदूरपश्चिममा ४,०८३ कोरोना संक्रमित निको भए

बिराज रोस्यारा (इमेज) कैलाली, साउन २९ । सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पताल र स्थानीय तहमा बनाइएका ‘आइसोलेसन’बाट थप २८ जना कोरोना संक्रमित ‘डिस्चार्ज’ भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य

काठमाडौं भित्रिने र बाहिरिनेका लागि दिइने पास पूर्णरूपमा बन्द

काठमाडौं, साउन २९ । कोरोनाभाइरस संक्रमितको संख्या वृद्धि भएपछि काठमाडौं भित्रिने र बाहिरिने सवारी–साधनका लागि दिइने पास पूर्णरूपमा बन्द गरिएको छ । गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट