राजेश, जीसी इमेजप्युठान । सलहले प्यूठान नछाड्दा प्यूठानेली किसान चिन्तित भएका छन् । पछिल्लो समय समस्याको रुपमा देखिएको सलहले किसानले लगाएको बालीनाली सखाप पारेपछि प्यूठानेली किसानहरु चिन्तित भएका हुन् ।
काठमाडौं । पाकिस्तानले आफ्नो ७४ औं स्वतन्त्रता दिवस मनाएको छ । स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासले आज आफ्नो परिसरमा झन्डात्तोलन गर्दै मनाएको हो । कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत
काठमाडौं । अफगानिस्तान सरकारले विभिन्न कारागारमा रहेका ४ सय तालिवान कैदी बन्दीहरुलाई रिहा गर्ने शर्त अनुरुप आज ८० जनालाई रिहा गरेको छ । अफगानिस्तानमा विगत १९ बर्षदेखि युद्ध अपराध गर्दै
सिन्धुपाल्चोक । जुगल गाउँपालिका २ लिदीमा आज बिहान गएको पहिरोमा कम्तिमा ३८ जना पुरिएर वेपत्ता भएको अनुमान छ । घटनास्थल पुुगेका सभामुख अग्नीप्रसाद सापकोटासंगै गएका एक सुरक्षाकर्मीले बताए अनुसार केही
सिरहा । कोरोनाका कारण सिरहामा थप एक पुरुषको मृत्यु भएको छ । सिरहाको विष्णुपुर गाउंपालिका १ गौरीपुरका ४० वर्षीय पुरुषको कोरोनाका कारण कोसी अञ्चल अस्पताल विराटनगरमा गएराती मृत्यु भएको हो
सिन्धुपाल्चोक । जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो जाँदा गम्भीर घाइते भएका चार जनालाई उपचारका लागि चौतारा ल्याइएको छ । सेनाको हेलिकप्टरले चौताराबाट सुरक्षाकर्मी उद्धारका लागि घटनास्थल लगेको थियो ।
मकवानपुर । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा पहिरो परी बेपत्ता भएका व्यक्तिको शव भेटिएको छ । पहिरोमा परी बेपत्ता भएका स्थानीय ५४ वर्षीय काले मोक्तानको शव अहिले बिहान
काठमाडौं । कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । गएराति आएको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको
तनहुँ । भानु नगरपालिकामा एकै पटक २० जनालाइ कोरोना पुष्टि भएको छ । नगरपालिकाको वडा नम्बर १ का २० जनामा कोरोना पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगाशालामा
चितवन । भरतपुर अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक नर्सलाई कोरोना सङ्क्रमण पुष्टि भए पछि आकस्मिक कक्ष सिल गरिएको हो । अस्पतालद्वारा जारी सूचनामा