मीरा बस्नेत (इमेज) काठमाडौं, साउन ३० । राष्ट्रिय मानवअधिकार आयोगले कोभिड–१९ का कारण तत्काल १६ लाख नेपाली फर्कनसक्ने अनुमान गर्दै विदेशमा रोजगारी गुमाएर अलपत्र परेका श्रमिकलाई सरकारी खर्चमा स्वदेश फर्काउन
काठमाडौं, साउन ३० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, लिदी र कालिकोटको महाबै गाउँपालिका–३ को पहिरोमा परेर बेपत्ता भएकाहरुको खोजी र उद्धारकार्यमा जुट्न
काठमाडौं, साउन ३० । नेपाली राष्ट्रिय फुटबल टिमका एक खेलाडी कोरोनाभाइरस संक्रमित भएका छन् । बन्द प्रशिक्षणमा बोलाइएका एकजना खेलाडी कोरोना संक्रमित भएको अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण
बर्दिया, साउन ३० । बर्दियामा कर्णाली नदीको तटबन्ध भत्किएको छ । बाँध भत्किएपनि नदीको सतहभन्दा जमिन माथि भएकाले पानी भने बस्तीमा पसेको छैन । जलसतह बढेमा बस्तीमा पानी पस्नसक्ने भन्दै
केशव कोइराला (इमेज) बर्दिया, साउन ३० । बर्दियामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अञ्चल अस्पतालमा गरिएको ‘पीसीआर’ परीक्षणमा जिल्लाका चार स्थानीय तहका विभिन्न ‘क्वारेन्टिन’मा रहेका
काठमाडौं, साउन ३० । राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन समितिले शुक्रबार पारित गरेको छ । आर्थिक वर्षको अन्तिमसम्म पारित गरिसक्नुपर्ने भएपनि कोरोना महामारीका कारण प्रतिवेदन पारित हुनसकेको
चितवन, साउन ३० । भरतपुर महानगरपालिका क्षेत्रभित्र तीन दिनमा २३ जना कोरोना संक्रमित पुष्टि भएपछि महानगरपालिका क्षेत्र एक हप्ता ‘लकडाउन’ गरिने भएको छ । महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा शुक्रबार
काठमाडौं, साउन ३० । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दोक्रममा छ । बारा, पर्सा र छिमेकी देश भारतबाट गरी ६० प्रतिशत आयातित ‘केस’ रहेको काठमाडौंमा संक्रमण दोस्रो चरणमा प्रवेश
बिराज रोस्यारा (इमेज) कैलाली, साउन ३० । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घन्टामा एक हजार बढीको कोरोना परीक्षण गरिएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरी एक
काठमाडौं, साउन ३० । क्याम्ब्रिज विश्वविद्यालयले ‘ए’ लेभल कोर्षमा पठाएको नतिजा फरक परेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । कलेजले पठाएकोभन्दा कम अंक प्रदान गरेको भन्दै शुक्रबार काठमाडौंस्थित ब्रिटिस काउन्सिलअगाडि