काठमाडौं । चीनले यही वर्षको अन्त्यसम्ममा कोरोना भाइरसविरुद्धको भ्याक्सीन तयार पार्ने घोषणा गरेको छ । चिनियाँ फर्मा कम्पनी सिनोफर्माले संयुक्त अरब ईमिरेट् (यूएई)मा भ्याक्सीनको तेस्रो चरणको परीक्षण भइरहेको जनाएको छ
काठमाडौं । आज कुसे औंसी, अर्थात बाबुको मुख हेर्ने दिन । सनातन हिन्दु धर्मावलम्बीहरुले भाद्र कृष्ण औंसीका दिन आज घरघरमा कुश भित्र्याउँदैछ । वर्ष दिनभरी गरिने धार्मिक अनुष्ठान तथा कार्यहरुमा
काठमाडौं । कोरोनाले भक्तपुरकी एक महिलाको पाटन अस्पतालमा मृत्यु भएको छ । संक्रमणका कारण पाटन अस्पतालमा भक्तपुरकी सूर्यविनायककी ६१ वर्षीय महिलाको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
मकवानपुर । थाहा नगरपालिकामा निषेधाज्ञा जारी गरीएको छ । नगरपालिकाले जिल्लामै बढ्दो संक्रमणका कारण जोखिम बढेको भन्दै गएराती १२ बजेदेखि भदौ ९ गतेसम्मकालागि निषेधाज्ञा जारी गरीएको हो । थाहा नगरपालिकाको
धनुषा । प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने निजी स्वास्थ्य संस्था एव मेडिकल कलेजहरुविरुद्ध अदालत जाने तयारी थालेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलबार सम्पन्न प्रदेश सङ्कट व्यवस्थापन
अछाम । मंगलबार रातीदेखि आएको अविरल बर्षापछि कैलाश खोलामा आएको बाढीले लाखौंको क्षति पु¥याएको छ । खोलाले मंगलसेन नगरपालिका वडा नम्बर १४ र बान्नीगढी जयगढ गाउँपालिकाको वडा नम्बर ६ दर्नामा
पोखरा । पोखरा महानगरपालिका वडा नं ५ स्थित मालेपाटनमा ड्युटीमा रहेका प्रहरीलाई जीपले ठक्कर दिंदा एक प्रहरीको मृत्यु भएको छ । राती एक बजे बोलेरो जीपको ठक्करबाट ड्युटीमा रहेका पाल्पा
काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण देशभर बढिरहेकाले औपचारिक कार्यक्रम भने आयोजना
काठमाडौं । जर्मनीको आर.बी लेप्जीगलाई हराउँदै फ्रान्सको पेरिस सेन्ट जर्मेन (पि.एज.सी) युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । पोर्चुगलको लिस्बनमा गएराती भएको सेमिफाईनल खेलमा पिएसजी ३–० ले
काठमाडौं । पश्चिम अफ्रिकी मुलुक मालीमा सरकारी सेनाबाटै विद्रोह भएको छ । सरकारसँग असन्तुष्ट सैनिकहरुको एक समुहले राष्ट्रपति इब्राहिम बुबाकर केईटा र प्रधानमन्त्री बुबो सिस्सेलाई बन्दी बनाएका छन् । बागी