काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उहाँको सम्मानमा नेपाली सेना तथा शसस्त्र प्रहरीको टुकडिले सलामी अर्पण गरेको थियो । स्वर्गीय घिमिरेको पार्थिब
काठमाडौं । अमेरिकी डेमोक्र्याट पार्टीले जो बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा औपचारिक अनुमोदन गरेको छ । पार्टीको चार दिने अधिवेशनका क्रममा दोस्रो दिन बाइडेनलाई औपचारिक रुपमा उम्मेदवार घोषणा गरेको हो ।
लमजुङ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनमा मस्र्याङ्दी गाउँपालिकाले पालिकाभर आज सार्वजनिक बिदा दिएको छ । आफ्नो गाउँपालिकामा जन्मिनुभएका र जिल्लासँगै राष्ट्रलाई योगदान दिएको योगदानको कदर र स्मरण गर्दै सार्वजनिक बिदा
-रामबहादुर थापा(रासस) बाग्लुङ । स्थिति ठीकठाक हुन्थ्यो भने यतिबेला तीजको रौनक छाइसक्थ्यो । महिनादिन अघिदेखि नै महिलाहरु दर, नाचगान र शुभकामना साटासाटमा व्यस्त बन्थे । छोरीचेली माइत जाने सुरसारमा हुन्थे
अछाम । कैलाश खोलाले बगाएर वेपत्ता भएका १७ जनाको पहिचान खुलेको छ । वडा नम्बर ५ सैनिबजारबाट बगाएका स्थानीय नन्दु साउदको १० जना परिवार सहित सबैको परिचय खुलेको हो ।
काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोनाले नेदरल्याण्ड्सका रोनाल्ड कोम्यानलाई प्रशिक्षक बनाउने भएको छ । बार्सिलोना फुटबल क्लबका अध्यक्ष जोसेप मारिया बार्तोमेउले कोम्यानालाई प्रशिक्षक नियुक्त गर्ने विषयमा क्लबमा सहमति जुटिसकेको बताए
काठमाडौं । पश्चिम अफ्रिकी मुलुक मालीका राष्ट्रपति इब्राहिम बुबाकर केईटाले पदबाट राजीनामा दिदै संसद भंग गर्नुभएको छ । उहाँले प्रधानमन्त्री बुको सिस्सेको सरकार पनि विघटन गर्नुभएको छ । मालीमा सरकारसँग
अछाम । अछामको रामारोशन गाउँपालिकामा कैलाश खोलाले बगाउँदा बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ । उनीहरूको शव मंगलसेन नगरपालिका वडा नम्बर ३ मा पर्ने लमतणा र सेरीमा
बारा । बाराका संक्रमितले अस्पतालमा उपचार पाउन छाडे पछि आफ्नै घरमा उपचारबिनै बस्न बाध्य भएका छन । दैनिक संक्रमितको संख्या बढे पछि जिल्लाका गंगापुर र अस्थाई कोरोना अस्पतालमा स्थान अभाव
सुनसरी । सुनसरीको भोक्राहा नर्सिङ गाँउपालिकाका गुणराज यादवको हत्यामा संलग्न पाँच जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । गत साउन ३१ गते गुणराजको शव सुनसरी खोलामा बोरामा राखेर फ्यालेको अवस्थामा